काठमाडौँ- नेपालको राजनीति दुई वर्षअघिको अवस्थामा पुगेको छ । त्यसबेला तत्कालीन नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको भनिएको आलोपालो प्रधानमन्त्री बनाउने सहमति कार्यान्वयन गर्न आन्तरिक संघर्ष चलेको थियो । साविक नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्नेगरी भएको भनिएको सहमति कार्यान्वयन गर्ने वा नगर्ने विषयमा संघर्ष केन्द्रित थियो । उक्त संघर्षका […]