वामदेव गौतमको खुलासा : प्रचण्डले आलोपालो प्रधानमन्त्री छोड्दा दाँत झर्नेगरि गालामा हान्ने रिस उठेको थियो (भिडिओसहित)

काठमाडौं, ७ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एमाले र माओवादी एकता गरेर आफूले राम्रो काम गरेको स्पष्ट पारेका छन् । र, यसमा आफूलाई गर्व लागेको पनि उनको टिप्पणी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् […]