बालुवाटार बैठकपछि प्रचण्डले खोले लिखितमा नभएको समझदारी, आलोपालो प्रधानमन्त्री बारे प्रश्नको जवाफ हाँसेर टारे :: Pahilopost.com

काठमाडौँ : दुई पार्टी एक हुने गरी नेकपा एमाले र माओवादी केन्द्रबीच सात बुँदे सहमतिमा हस्ताक्षर गरेर बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लिखित सहमतिमा उल्लेख नभएका समझदारी खोले। सञ्चारकर्मीहरुसित कुरा गर्दै प्रचण्डले भने, 'दुवै दलका अध्यक्ष एकता महाधिवेशनसम्म रहने महाधिवेशनसम्म प्रष्टै छ।' उनले पार्टीका बैठकहरुमा पालैपालो अध्यक्षता गर्ने पनि