नेपालको पहिलो प्रतिद्वन्द्वी फिलिपिन्स

काठमाडौं । नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । छनोटको समूह ‘एफ’मा रहेको नेपाल र फिलिपिन्सबीचको खेल १८ सेप्टेम्बरमा हुनेछ । हङकङविरुद्धको दोस्रो खेल […] The post नेपालको पहिलो प्रतिद्वन्द्वी फिलिपिन्स appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी थाइल्यान्ड

नेपालले आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्वालिफायरको सेमिफाइनलमा थाइल्यान्डको सामना गर्ने भएको छ।...

नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी थाइल्यान्ड

नेपालले आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्वालिफायरको सेमिफाइनलमा थाइल्यान्डको सामना गर्ने भएको छ।...

नेपालको पहिलो प्रतिद्वन्द्वी लाओस

नेपालले विश्वकप २०२६ अन्तर्गत एसियाली क्षेत्रको प्रारम्भिक छनोटमा लाओसविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ।...

नेपालको पहिलो प्रतिद्वन्द्वी लाओस

नेपालले विश्वकप २०२६ अन्तर्गत एसियाली क्षेत्रको प्रारम्भिक छनोटमा लाओसविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ।...

महिला साफ : पहिलो संस्करणबाट नै भारत नेपालको सदावहार प्रतिद्वन्द्वी

महिला साफ च्याम्पियनसिप प्रतियोगिता सन् २०१० बाट सुरु भएको हो । बंगलादेशमा आयोजना भएको फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए । पहिलो संस्कणबाट नै भारत नेपालका लागि उपाधिको बाधक बनेको थियो । समूह चरणका खेलमा अपराजित हुँदै सेमिफाइनलमा पुगेको नेपाल फाइनलमा भने चुक्यो । नेपालका लागि फाइनलमा बाधक बनेको थियो भारत । भारतले फाइनल खेलमा नेपाललाई १–० गोल अन्तरले हराउँदै उपाधि उचाल्यो । पहिलो संस्करणको प्रतियोगितामा भारतले भुटानलाई समूह चरणको खेलमा १८¬–० गोल अन्तर

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसीप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । मलेसियामा आयोजना हुने प्रतियोगिताको एसियन क्रिकेट काउन्सिलले खेल तालिका सार्वजनिक गरेको हो ।जुन १७ बाट सुरु प्रतियोगितामा एसीसीले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ । जसमा नेपाल रहेको समूह ‘बी’ मा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यता समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर  छन् ।च्याम्पियनसिपमा नेपालले १७ जुनमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्

नेपालको पहिलो प्रतिद्वन्द्वी अमेरिका

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक ओडीआई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार नेपालले पहिलो खेल २८ भदौमा अमेरिकासँग खेल्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे हुनेछ । नेपालले दोस्रो खेल २९ भदौमा ओमानसँग खेल्नेछ । त्यसपछि १ असोजमा अमेरिका तथा […] The post नेपालको पहिलो प्रतिद्वन्द्वी अमेरिका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कुवेतमा नेपालको पहिलो प्रतिद्वन्द्वी चाइनिज ताइपेइ : कति बलियो, कति कमजोर?

काठमाडौं : नेपाल विश्वकप छनोट अन्तर्गतको समूह बीको बाँकी खेल खेल्नका लागि कुवेतमा छ। इराकसँग मैत्रीपूर्ण खेल खेलेको नेपालको कुवेतमा पहिलो प्रतिस्पर्धी हो चाइनिज ताइपेइ। विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले ५ खेल खेल्दै ३ अंक जोडेको छ। यसअघि सबै अवे खेल खेलिसकेको नेपालले अब होम गेमका खेलमात्र खेल्न…