महिला साफ च्याम्पियनसिप प्रतियोगिता सन् २०१० बाट सुरु भएको हो । बंगलादेशमा आयोजना भएको फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए । पहिलो संस्कणबाट नै भारत नेपालका लागि उपाधिको बाधक बनेको थियो । समूह चरणका खेलमा अपराजित हुँदै सेमिफाइनलमा पुगेको नेपाल फाइनलमा भने चुक्यो । नेपालका लागि फाइनलमा बाधक बनेको थियो भारत । भारतले फाइनल खेलमा नेपाललाई १–० गोल अन्तरले हराउँदै उपाधि उचाल्यो । पहिलो संस्करणको प्रतियोगितामा भारतले भुटानलाई समूह चरणको खेलमा १८¬–० गोल अन्तर