काठमाडौं- नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत थाइल्यान्ड विरुद्धको सेमिफाइनल खेलमा १०६ रनको लक्ष्य प्राप्त गरेको छ। टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नेपाल विरुद्ध पहिले ब्याटिङ गर्दै थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रनको स्कोर तयार गरेको हो। शुक्रबा विहान मलेसियाको बांगीको युकेएम-वाइएसडी ओभलमा थाइल्यान्डलाई प्रतिस्पर्धात्मक स्कोरमा […]
नेपालले एसीसी यू–१६ इस्ट जोन क्रिकेटको सेमिफाइनलमा सोमबार सिंगापुरको सामना गर्नेछ । मलेसियामा भइरहेको प्रतियोगितामा दाबेदार नेपालले समूह चरणको खेलमा थाइल्यान्ड र मलेसियालाई सजिलै हराएको थियो । नेपाल समूह ‘ए’ विजेता बनेर अगाडि बढेको हो ।
थाइल्याण्डको फुकेटमा संचालन भई रहेको थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ्ग खेलाडी पुनम रावलले महिला ६० के.जी. तौल समूहमा कास्य पदक जित्न सफल भएकी छन् । वाई पाएर सोझै सेमिफाइनल खेलेकी पुनमले फिलिपिन्सकी रिता पासुटसँग ३– २ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोरिन् । फाइनलमा रिजाले भारतका खेलाडीलाई पराजित गरी स्वर्ण जितिन् । त्यस्तै अघिल्लो दिन भएको खेलमा नेपालकी मिनु गुरुङ ५१ के.जी तौल समुहमा थाइल्याण्डका मुक्केबाज जुटामास जितपोङसँग ४–१ को स्पिलत डि
२६ चैत, काठमाडौं । थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ्ग खेलाडी पुनम रावलले कास्य पदक जितेकी छन् । वाई पाएर सोझै सेमिफाइनल खेलेकी पुनमले महिला ६० केजी तौल समूहमा फिलिपिन्सकी रिजा पसुइटसँग ३– २ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार ब्यहोरिन् । फाइनलमा रिजाले भारतका खेलाडीलाई पराजित गरी स्वर्ण जितिन् । सन् २०१० मा दिपक महर्जनले […]
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्याण्डको फुकेटमा संचालन भई रहेको थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ खेलाडी पुनम रावलले महिला ६० केजी तौल समूहमा काँस्य पदक जित्न सफल भएकी छन् । वाई पाएर सोझै सेमिफाइनल खेलेकी पुनमले फिलिपिन्सकी रिजा पासइटसँग ३–२ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार ब्यहोरीन् । फाइनलमा रिजाले भारतका खेलाडीलाई पराजित गरी स्वर्ण […]