एसोसिएट्समा ‘डोमिनेन्ट’ नेपालको अबका प्रतिद्वन्द्वी ‘टेस्ट’ राष्ट्र, क्रिकेट कूटनीतिमा पनि छामिनेछ नेपालको नाडी

काठमाडौं : तीन महिनाअघिसम्म नेपाली क्रिकेट संक्रमण कालमै गुज्रियो। विश्वकप त टाढाको कुरा एक दिवसीय मान्यता जोगाउने लक्ष्य पनि दुरकै थियो। नेपालको कप्तानी रोहित पौडेलले सम्हाल्दै गर्दा टोली आफैँमा लथालिङ्ग थियो। अघिल्लो वर्ष खेलाडीको अधिकारको विषयलाई लिएर जतिखेर ज्ञानेन्द्र मल्लले 'जेहाद' छेडे, त्रिकोणात्मक द्वन्द्वले नेपालको क्रिकेट नराम्ररी गिजोलियो। क्यान आफैँमा…

सम्बन्धित सामग्री

सेनाले जित्ने पाकिस्तानी निर्वाचन

मुभमेन्ट (एमक्यूएम) नै अहिलेसम्म देखिएका मुख्य प्रतिद्वन्द्वी हुन्। पाकिस्तान तेहरिक पार्टीको चुनाव चिह्न क्रिकेट ब्याट खोसिएको छ र उसका उमेदवारहरूलाई स्वतन्त्ररूपमा लड्न मात्र छूट छ।...

खेल्दाखेल्दै अफगानी र पाकिस्तानी खेलाडीबीच हात हालाहाल

पाकिस्तान र आफगानिस्तान क्रिकेट मैदानमा पारम्परिक प्रतिद्वन्द्वी होइनन् । तर हिजो भएको म्याचमा दुई टिमका खेलाडीबीच झण्डै हात हालाहाल भयाे

स्कटल्यान्डमाथि नेपालको सानदार जित

नेपालले आइसिसी विश्वकप लिग २ सिरिज क्रिकेट प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डमाथि पाँच विकेटको सानदार जित निकालेको छ । जितसँगै नेपाल पाँचौँ स्थानमा उक्लेको छ । सिरिजअन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग ४०...

आइसिसी विश्वकप क्रिकेट लिग-दुई : नेपाल र ओमान भिड्ने

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-दुई त्रिकोणात्मक एकदिवसिय सिरिजअन्तर्गत अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी ओमानको सामना गर्दै छ । अमेरिकाको ह्युस्टनस्थित क्रिकेट स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार आज राति ९ः१५ बजेदेखि सुरु हुनेछ । नेपाललाई अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीयका सबै खेल जित्नै पर्ने दबाब रहेको छ । आगामी वर्ष हुने […]

आइसीसी विश्वकप क्रिकेट लिग–दुई : नेपाल र ओमान भिड्ने

आइसीसी विश्वकप क्रिकेट लिग–दुई त्रिकोणात्मक एकदिवसिय सिरिजअन्तर्गत अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी ओमानको सामना गर्दैछ । अमेरिकाको ह्युस्टनस्थित क्रिकेट स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार आज राति ९ः१५ बजेदेखि सुरु हुनेछ । नेपाललाई अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीयका सबै खेल जित्नै पर्ने दबाब रहेको छ । आगामी वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा सिधै …

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसीप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । मलेसियामा आयोजना हुने प्रतियोगिताको एसियन क्रिकेट काउन्सिलले खेल तालिका सार्वजनिक गरेको हो ।जुन १७ बाट सुरु प्रतियोगितामा एसीसीले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ । जसमा नेपाल रहेको समूह ‘बी’ मा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यता समूह ‘ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर  छन् ।च्याम्पियनसिपमा नेपालले १७ जुनमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्

लिग टु क्रिकेट : नेपाल-युएई भिड्दै

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज यूएईसँग खेल्दै छ। दुबई क्रिकेट रंगशालामा नेपालले तेस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो।  युएई र नेपालबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ।आज युएईलाई हराउँदै नेपाल सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो।  दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो।यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्द्वी

विश्वकप क्रिकेट : पाकिस्तानले टस जितेर बलिङ रोज्यो

काठमाडौँ– ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको हाइभोल्टेज खेलमा पाकिस्तानले टस जितेर भारतलाई पहिला ब्याटिङको निम्तो दिएको छ । यूएईको दुबई मैदानमा अहिले केही समयपछि खेल शुरु हुँदैछ । आईसीसीको विश्वकपमा पाकिस्तानले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको क्रिकेट खेल सँधै हाइभोल्टेज हुने गर्छ । यो पटक दुबै टिम निकै बलिया […]

विश्वकप क्रिकेट: बलिया प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै

काठमाडौं, ६ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भोली (आइतबार) विश्व क्रिकेटका शक्तिशाली प्रतिद्वन्द्वी भारत र पाकिस्तान करिब दुई वर्षपछि भिड्दै छन् ।ओमान र दुवईमा जारी प्रतियोगितामा सुपर १२ अन्तर्गत समूह २ मा रहेका भारत र पाकिस्तान भिड्न लागेका हुन् । दुई देशबीचको तनावको प्रभावले आइसीसीका खेलहरु मात्र खेल्ने दुई टोली बीच करिब २ वर्षपछि […]

नेपालको पहिलो प्रतिद्वन्द्वी अमेरिका

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका, नेपाल र ओमानबीचको त्रिकोणात्मक ओडीआई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार नेपालले पहिलो खेल २८ भदौमा अमेरिकासँग खेल्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे हुनेछ । नेपालले दोस्रो खेल २९ भदौमा ओमानसँग खेल्नेछ । त्यसपछि १ असोजमा अमेरिका तथा […] The post नेपालको पहिलो प्रतिद्वन्द्वी अमेरिका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.