साफ च्याम्पियनसिपमा नेपालको पहिलो प्रतिद्वन्द्वी मालदिभ्स : भारतपछि दोस्रो सफल टोली

काठमाडौँ- साविक विजे‍तासमेत रहेको घरेलु टोली मालदिभ्ससँग खेल्दै नेपालले शुक्रबार १३ औँ साफ च्याम्पियनसिप फुटबल यात्रा सुरु गर्दै छ। मालदिभ्स साफ च्याम्पियनसिपको इतिहाँसमा भारतपछि सर्वाधिक सफल टोली हो। मालदिभ्सले हालसम्म दुईपटक यो प्रतियोगिता जितेको छ। गत संस्करणमा सर्वाधिक सफल भारतलाई हराएर मालदिभ्सले उपाधि जितेको थियो। भारतले हालसम्म सातपटक साफ च्याम्पियनसिप जितेको छ। हरेक संस्करण खेल्दै […]