रामबाबु ज्ञान पुरस्कार प्रदान

नेपालगन्जको नीलसागर सेवाश्रमका लागि संस्थापक अध्यक्ष सरिता खनाललाई दुई लाख रुपियाँ राशिको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार आइतबार प्रदान गरिएको छ ।

सम्बन्धित सामग्री

सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार

त्रिमूर्ति निकेतनले रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने सुवेदीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

अर्थोपेडिक सर्जन डा पौडेल सारस्वत रत्न पुरस्कारबाट सम्मानित

रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले शनिबार एक कार्यक्रमबीच डाक्टर पौडेललाई संयुक्तरूपमा दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित यो पुरस्कार उपलब्ध गराएका हुन्। पुरस्कार अर्पण समारोहमा सम्मानित स्रस्टा पौडेलका मातापिता कपिलामणि पौडेल र तुलसी पौडेल पनि सहभागी थिए।

समाजसेवी चार संस्था पुरस्कृत

रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार कोषबाट यस वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका चार संस्था पुरस्कृत भएका छन्।...

रामबाबु–ज्ञानु पुरस्कार चार संस्थालाई

यस वर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार सुर्खेतको वीरेन्द्रनगर–३ स्थित प्रशान्ति वृद्धाश्रम केन्द्रले पाएको छ । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले शनिबार आयोजित कार्यक्रममा २ लाख राशिको पुरस्कारबाट वृद्धाश्रमलाई पुरस्कृत गरेको हो । प्रशान्ति वृद्धाश्रमले लामो समयदेखि ज्येष्ठ नागरिकलाई आश्रय, भोजन तथा स्वास्थ्य उपचार सेवा दिँदै आएको छ ।

तीन संस्थाले पाउने भए रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार

काठमाडौँ : रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषले विभिन्न ठाउँमा सामाजिक कार्य गरिरहेका तीन संस्थालाई सामाजिक सेवा पुरस्कार प्रदान गर्ने भएको छ। रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषको आज काठमाडौँमा सम्पन्न साधारणसभाले रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट प्रशान्ति वृद्धाश्रम केन्द्र, सुर्खेतलाई दिने निर्णय गरेको कोषका अध्यक्ष ध्रुव नेपालले जानकारी दिए। यो पुरस्कारको राशि रु दुई लाख रहेको छ।रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, तारकेश

रामबाबु सुवेदीलाई 'रमाइला नानी बालसाहित्य पुरस्कार'

काठमाडौं : वरिष्ठ बाल साहित्य सर्जक रामबाबु सुवेदीलाई 'रमाइला नानी बालसाहित्य' पुरस्कार प्रदान गरिएको छ। दिवंगत साहित्यकार कृष्णप्रसाद पराजुलीको ८९ औं जन्मजयन्तीको अवसरमा शनिवार काठमाडौंको कमलदीस्थित युनिग्लोब स्कुलमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तीर्थ श्रेष्ठले उक्त पुरस्कार सुवेदीलाई हस्तान्तरण गरे। आयोजक कृष्ण साहित्य सदनका अनुसार सुवेदीलाई नगद १० हजार एक सयसहित सम्मान पत्र प्रदान गरियो। त्यसैगरी…

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोष ३ जनालाई दिइने

काठमाडौं । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषको साधारण सभाले २०७५ सालमा प्रदान गर्नेे समाज सेवासँग

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रदान

काठमाडौं । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार शनिबार प्रदान गरिएको छ । वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट तीनसंस्था पुरस्कृत

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले सामाजिक क्षेत्रमा क्रियाशिल तीन संस्थालाई सम्मान गरेको छ । कोषले वृद्धवृद्धा, महिला,अपाङ्गता, तथा एचआईभी संक्रमित बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई शनिबार सम्मान गरेको हो। कोषले सुदुरपश्चिमक्षेत्रमा रहेको महिला तथा वृद्ध सेवा केन्द्रका सञ्चालिका शारदादेवी चन्द्रलाई २ लाख नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार शारदा देवी चन्दलाई प्रदान गरिने

काठमाडौं । रामबाबु– ज्ञानु सामाजिक सेवा पुरस्कार यसवर्ष शारदा देवी चन्दलाई प्रदान गरिने भएको छ