काठमाडौँ : रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषले विभिन्न ठाउँमा सामाजिक कार्य गरिरहेका तीन संस्थालाई सामाजिक सेवा पुरस्कार प्रदान गर्ने भएको छ। रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषको आज काठमाडौँमा सम्पन्न साधारणसभाले रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट प्रशान्ति वृद्धाश्रम केन्द्र, सुर्खेतलाई दिने निर्णय गरेको कोषका अध्यक्ष ध्रुव नेपालले जानकारी दिए। यो पुरस्कारको राशि रु दुई लाख रहेको छ।रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, तारकेश