समाजसेवी एवं राजनीतिक व्यक्तित्व स्वर्गीय तिलकप्रसाद सापकोटाको प्रथम वार्षिक पुण्यतिथि विविध कार्यक्रम गरी मनाइएको छ । नवलपुरको गैँडाकोट नगरपालिका– ८ मा रहेको उनकोनिवासमा रक्तदान, जीवनीमा आधारित श्रव्यदृश्य सामग्री प्रदर्शन, कवि गोष्ठी,...
काठमाडौं । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा समाजसेवी ओमकार गौचन अब हामीमाझ रहेनन् । गौचनको आइतबार बिहान काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । भैरहवाका अधिकांश संघसंस्थामा आबद्ध गौचनको हृदयाघातबाट ८१ वर्षको उमेरमा आइतबार निधन भएको हो । दिवंगत गौचनको परिवारमा एक छोरा तीन छोरी र श्रीमती रहेका छन् । गत बिहीबार जनै पूर्णिमाका […]
The post रहेनन् समाजसेवी ओमकार गौचन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
समाजसेवी योगमाया वलीको ८५ वर्षको उमेरमा शनिबार निधन भएको छ। मुटुसम्बन्धी समस्याका कारण काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निधन भएको उनका छोरा पूर्ण वलीले जानकारी दिए । रुकुम पश्चिम मुसीकोट नगरपालिकाकी योगमाया लामो समय कम्युनिस्ट विचारधारामा आस्थावान् रही स्थानीय स्तरमा लामो समय समाजसेवामा सक्रिय थिइन् । १९९५ असार ३ गते जन्मिएकी उनको ३ छोरा र ३ छोरी छन् । स्वर्गीय वलीको आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिन लागिएको परिवारले जनाएको छ ।
समाजसेवी मुकन्दराज पाण्डे सम्मानित भएका छन्। लायन्स क्लब अफ इन्टरनेसनलले आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई सम्मान गरेकी हुन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले...
समाजसेवी उज्ज्वल विक्रम थापालाई सिन्धुलीमा एक कार्यक्रमका बीच अभिनन्दन गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीले एक कार्यक्रमको आयोजना गरी आज अभिनन्दन गरेको हो ।पुर्ख्यौली घर सिन्धुली रहेका थापाको पहलमा नेपाल सरकारलाई ऐन नै बनाएर तेजाब लगायत जलन पीडितहरूको निःशुल्क उपचार र न्याय तथा रोजगारीका लागि बाध्य पार्नु भई सरकारले ऐन ल्याएको छ । थापाले भूकम्प पीडितलाई ५ सय ७६ ओटा अस्थायी टहरा निर्माण गरी हस्तान्तरण समेत गरेको थियो । थापाले लामो समय देखि तेजाब पीडितहरूलाई सहयोग गर
युवा समाजसेवी सौरभ रिमाल डा. भीमराव अम्बेडकर सेवाश्री अवार्ड २०२१ बाट सम्मानित भएका छन्। भारतका संविधान निर्माता डा. अम्बेडकरको नामबाट स्थापित सेवाश्री अवार्डबाट रिमाल सम्मानित भएका हुन्।
भारतको राजधानी नयाँ दिल्लीमा...
विराटनगर- वरिष्ठ उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलले मेची पारिको नेपाली गाउँका विद्यार्थीलाई विद्यालय–पोशाक र स्कुल ब्याग वितरण गरेका छन् ।भद्रपुर नगरपालिका–३ मा पर्ने डोलो गाउँमा रहेको मेची आधारभूत विद्यालयका १ सय ४१ विद्यार्थीलाई समाजसेवी गोयलले पोशाक र ब्याग वितरण गरेका हुन् । विद्यालयमा आयोजित समारोहमा गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलका नाममा उक्त सामग्री वितरण […]