पुरुष राष्ट्रिय क्रिकेटमा २ नम्बर प्रदेशलाई हराउँदै कर्णाली प्रदेश विजयी

२ नम्बर प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेश १९ वर्षमुनि (यू–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीवार भएको खेलमा कर्णालीले २ नम्बर प्रदेशलाई २ विकेटले पराजित गरेको हो ।  यसअघि लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको कर्णाली त्यसपछि लगातार ४ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । २ नम्बर प्रदेशको पनि फाइनल खेल्ने सम्भावना समाप्त भएको छ । खेलमा ४६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १३ दशमलव ३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा ग...

सम्बन्धित सामग्री

कर्णाली प्रदेश अस्पतालमा दोस्रो पटक मिर्गौलाकाे सफल प्रत्यारोपण

सुर्खेत - कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालको संयुक्त प्रयासमा बिहीवार हिजाे बेलुका रोल्पाको रोल्पा नगरपालिका–२ का ३५ वर्षीय पवनकुमार आचार्यको दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो । उहाँलाई ५६ वर्षीय आमा देवाकुमारी आचार्यले मिर्गौला दान गर्नुभएको हाे । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राडा पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका निर्देशक प्राडा डम्बर खड्काको ...

कर्णाली प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुँदै

कर्णाली प्रदेश अस्पताल सुर्खेतले निकट भविष्यमै मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । भौतिक संरचना र उपकरणको व्यवस्थापन भइसकेकाले स्वास्थ्य सेवा विभागबाट अनुमति पाएलगत्तै सेवा सुरु गर्ने अस्पतालले जनाएको छ ।सातै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने सरकारको नीतिबमोजिम कर्णाली प्रदेश अस्पताल सुर्खेत र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच भएको सम्झौता अनुरुप प्रत्यारोपण […]

कर्णाली प्रदेश अस्पतालमै मिर्गाैला प्रत्यारोपण गरिने

सिमकोट – कर्णाली प्रदेश अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ। भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालबीच सम्झौता भएपछि यो कार्य पहिलो पटक सुरु हुने भएको हो। चालु वर्षदेखि सेवा सुरु हुने गरी प्रत्यारोपण केन्द्रका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठ र कर्णालीको प्रदेश अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। […]

कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै

कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ।  यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो।

कर्णाली प्रदेश मुख्यमन्त्री कप क्रिकेटको फाइनलमा, उपाधिका लागि गण्डकीसँग भिड्ने

कर्णाली प्रदेश धनगढीमा जारी १९ वर्ष मुनिको मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी

कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो ।टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनायो । १ सय ८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ थालेको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुदूरपश्चिमलाई जिताउन मनीषा चौधरी र यशोदा विष्टले ६

कर्णाली प्रदेश प्रमुख परियारद्वारा पाँच विधेयक प्रमाणीकरण

कर्णाली, ७ चैत्र । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पाँच विधेयक प्रमाणीकरण गरेका छन् । उनले आइतबार ‘प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेशभित्रको राष्ट्रिय वन संरक्षण र […]

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लामै राख्न माग

राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय यथास्थानमा राख्न माग गरिएको छ।

राष्ट्रिय क्रिकेट : कर्णाली प्रदेश विजयी

कर्णाली प्रदेश, प्रदेश नं २ लाई पराजित गर्दै १९ वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले प्रदेश नं २ लाई दुई विकेटले पराजित गरेको हो । यसअघि लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको कर्णाली  त्यसपछि लगातार चार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । प्रदेश नं २ को पनि फाइनल खेल्ने सम्भावना समाप्त भएको छ । खेलमा ४६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १३ दशमलव ३ ओभरमा ८ विकेट गु

कांग्रेस कर्णाली प्रदेश : को-को छन् आंकाक्षी ?

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने भएका छन् । प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । भाेलि मनाेनयन र पर्सी मतदानकाे कार्यतालिका छ । तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका शाही यसपटक प्रथम प्रदेश अधिवेशनबाट सभापतिमा भिड्न लागेका हुन् । शाहीले कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव पेस […] The post कांग्रेस कर्णाली प्रदेश : को-को छन् आंकाक्षी ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.