कर्णाली प्रदेश मुख्यमन्त्री कप क्रिकेटको फाइनलमा, उपाधिका लागि गण्डकीसँग भिड्ने

कर्णाली प्रदेश धनगढीमा जारी १९ वर्ष मुनिको मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सम्बन्धित सामग्री

कर्णालीमा पहिलोपटक प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता शनिबारदेखि हुँदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक मुख्यमन्त्री कप टी २० प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । कर्णाली प्रदेश क्रिकेट संघको आयोजना र कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोगमामा पहिलो पटक मुख्यमन्त्री कप टी२० प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता हुन् लागेको हो । शुक्रबार आयोजकले पत्रकार सम्मेलन गर्दै भोलिदेखि १४ गतेसम्म पहिलो पटक […]

मुख्यमन्त्री कप : पुलिस, गण्डकी, लुम्बिनी र कर्णाली विजयी

महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगिताअन्तर्गत तेस्रो दिनको खेलमा नेपाल पुलिस क्लब, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश विजयी भएका छन् ।

यू–१९ महिला क्रिकेट : कर्णाली फाइनलमा

कर्णाली प्रदेश धनगढीमा जारी मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई नेट रन रेटमा पछि पार्दै फाइनल प्रवेश गरेको हो ।

मुख्यमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी

कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज भएका दुई खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् ।सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित ग-यो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनायो । १ सय […]

सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी

कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो ।टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनायो । १ सय ८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ थालेको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुदूरपश्चिमलाई जिताउन मनीषा चौधरी र यशोदा विष्टले ६

सुदूरपश्चिममा सुरु भयो मुख्यमन्त्री कप प्रतियोगिता

धनगढी : कैलालीको धनगढीमा बुधबारबाट प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ। पहिलो दिन बुधबार महिला र पुरुष दुवैको क्रिकेट प्रतियोगिता हुने छ। आजै पुरुष फुटबल प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ। पहिलो खेल बिहान ९ बजे सुरु हुने छ। क्रिकेट तर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश पहिलो खेलमा...