कांग्रेस कर्णाली प्रदेश : को-को छन् आंकाक्षी ?

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने भएका छन् । प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । भाेलि मनाेनयन र पर्सी मतदानकाे कार्यतालिका छ । तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका शाही यसपटक प्रथम प्रदेश अधिवेशनबाट सभापतिमा भिड्न लागेका हुन् । शाहीले कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव पेस […] The post कांग्रेस कर्णाली प्रदेश : को-को छन् आंकाक्षी ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

कर्णाली कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री शाही सर्वसम्मत

कांग्रेस कर्णाली प्रदेश सभाको संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्वत चयन भएका छन्। संसदीय दलको आंकाक्षी रहेका राजिवविक्रम शाह पछि हटेपछि शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन्। स्वयम् शाह जीवनबहादुर...

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने कर्णाली प्रदेश कमिटीको निर्णय

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । बिहीबार कांग्रेस कर्णाली प्रदेश कार्य सम्पादन समितिको बैठकले कर्णाली प्रदेश सरकार गठन सम्बन्धमा, वर्तमान गठबन्धनलाई कायम रहने गरि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता दमन शाहीले जानकारी दिनुभयो । शाहीले १४ सिटसहित कांग्रेस […]

कर्णालीमा कांग्रेसको निर्णय : वर्तमान गठबन्धन कायम राखी आफ्नै नेतृत्वमा सरकार

नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले कर्णालीका पहिलो चरणका कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने पहल गरिने निर्णय गरेको छ । बिहीबार कांग्रेस कर्णाली प्रदेश कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । प्रदेश सभापति ललितजंग शाहीको सभापतित्वमा बसेको बैठकले कर्णाली प्रदेश सरकार गठन सम्बन्धमा, वर्तमान गठबन्धनलाई कायम रहने गरि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता दमन शाहीले जानकारी दिए । उनले भने, ‘१४ सिटसहित कांग्रेस पहिलो पार्टी बनेकाले कांग्रेसकै

उम्मेदवारलाई जिताउन कर्णालीमा कांग्रेसले पदाधिकारीलाई निर्वाचन क्षेत्रमा खटाउने

नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले आगामी मंसिर ४ गने हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन परिचालन कमिटीदेखि प्रचारप्रसार समिति गठन गरेको छ ।उम्मेदवारलाई जिताउनका लागि प्रदेश सभापति ललितजङ्ग शाहीको संयोजकत्वमा प्रदेश स्तरिय निर्वाचन परिचालन समिति गठन गरिएको छ भने गोबिन्द कोइरालाको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार प्रदेश स्तरिय परिचालन समिती गठन गरिएको हो । कोइराला प्रदेश सूचना, संचार तथा प्रचारप्रसार बिभाग प्रमुख समेत हुन् । कांग्रेस कर्णाली प्रदेश कमिटीका प्रवक्ता द

कांग्रेस कर्णाली प्रदेश कोषाध्यक्षमा आचार्य, प्रवक्तामा शाही मनोनित

कर्णाली- नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको कोषाध्यक्षमा खगिसरा आचार्य र प्रवक्तामा दमनबहादुर शाही मनोनित भएका छन् । प्रदेश सभापति ललितजङ्ग शाहीले पार्टी विधान २०१७ (संशोधनसहित) धारा १३ (६) बमोजिम कार्यसमितिका सदस्य आचार्यलाई कोषाध्यक्ष तथा धारा १० (ङ) बमोजिम शाहीलाई प्रवक्ता पदमा नियुक्त गरेका हुन् ।   &...

कांग्रेस कर्णाली प्रदेश सचेतकमा शाही

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ । दलको विधान, २०७४ को दफा ११ ९१० बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उहाँलाई सचेतकमा...

अझै सुरु भएन कर्णालीमा मतदान

वीरेन्द्रनगर – मतपत्र छपाइमा ढिलाइ हुँदा नेपाली कांग्रेस कर्णाली प्रदेश अधिवेशनअन्तर्गतको मतदान कार्य अझै हुन सकेको छैन। दिउँसो १२ बजेलाई तय गरिएको मतदान कार्य अहिलेसम्म सुरु हुन नसकेको हो। सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाकक्षलाई अधिवेशनको मतदानस्थल निर्धारण गरिएको छ, जहाँ कांग्रेसका नेता तथा कार्यकर्ताहरु मतदानको प्रतिक्षामा रहेका छन्। निर्वाचन अधिकृत अरुण पौडेलले मतपत्र छपाइमा […]

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवन बहादुर शाहीको दाबी पेस

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीले प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। शाहीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष आफ्नो दाबी पेश गरेका हुन्। गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रबाट...