राष्ट्रिय क्रिकेट : कर्णाली प्रदेश विजयी

कर्णाली प्रदेश, प्रदेश नं २ लाई पराजित गर्दै १९ वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले प्रदेश नं २ लाई दुई विकेटले पराजित गरेको हो । यसअघि लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको कर्णाली  त्यसपछि लगातार चार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । प्रदेश नं २ को पनि फाइनल खेल्ने सम्भावना समाप्त भएको छ । खेलमा ४६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १३ दशमलव ३ ओभरमा ८ विकेट गु

सम्बन्धित सामग्री

यु–१६ राष्ट्रिय क्रिकेट भोलिदेखि : उद्घाटनमा सुदूर र कर्णाली भिड्ने

बैतडी : कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भोलिदेखि सोह्र वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना शुरु हुने उक्त प्रतियोगिताको सबै तयारी पूरा भएको छ।आयोजकले सबै तयारी पूरा भएको र खेलतालिका पनि पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ।वैशाख १७ गतेसम्म आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश भिड्ने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले बताए। सार्वजनिक खेलतालिकाअनुसार सहभागी हुने सात

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडाैं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको […]

कर्णाली प्रदेश मुख्यमन्त्री कप क्रिकेटको फाइनलमा, उपाधिका लागि गण्डकीसँग भिड्ने

कर्णाली प्रदेश धनगढीमा जारी १९ वर्ष मुनिको मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मुख्यमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी

कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज भएका दुई खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् ।सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित ग-यो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनायो । १ सय […]

सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी

कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित ग¥यो ।टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनायो । १ सय ८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ थालेको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुदूरपश्चिमलाई जिताउन मनीषा चौधरी र यशोदा विष्टले ६

वीरेन्द्रनगरमा क्रिकेट रंगशाला बन्ने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माणको पहल थालिएको छ। वीरेन्द्रनगर–९ स्थित निकास नजिकैको फुटवल मैदानलाई क्रिकेट रंगशाला निर्माण गरिने छ। यसका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रक्रिया अघि बढाएको छ।...

वीरेन्द्रनगरमा क्रिकेट रंगशाला बन्ने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माणको पहल थालिएको छ। वीरेन्द्रनगर–९ स्थित निकास नजिकैको फुटवल मैदानलाई क्रिकेट रंगशाला निर्माण गरिने छ। यसका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रक्रिया अघि बढाएको छ।...

कर्णाली प्रदेश सुदूरपश्चिमसँग पराजित

काठमाडौं: प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा कर्णाली प्रदेश सुदूरपश्चिमसँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा सुदूरपश्चिम ४७ रनले विजयी भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कर्णाली १९.१…

प्रधानमन्त्री महिला कप क्रिकेटः कर्णाली प्रदेश ६ रनमै अलआउट

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो । कर्णाली प्रदेश ६ रनमा अलआउट भएको छ । प्रदेश १ ले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णाली ११ दशमलब ४ ओभरमा ६ रन बनाएर सबै १० विकेट गुमाएको हो । अघिल्लो वर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमै सिमित भएको थियो । कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन सर्वाधिक हो । टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक एक रन बनाउँदा सात जना खेलाडी भने शून्यमा आउट भएक

पुरुष राष्ट्रिय क्रिकेटमा २ नम्बर प्रदेशलाई हराउँदै कर्णाली प्रदेश विजयी

२ नम्बर प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेश १९ वर्षमुनि (यू–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीवार भएको खेलमा कर्णालीले २ नम्बर प्रदेशलाई २ विकेटले पराजित गरेको हो ।  यसअघि लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको कर्णाली त्यसपछि लगातार ४ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । २ नम्बर प्रदेशको पनि फाइनल खेल्ने सम्भावना समाप्त भएको छ । खेलमा ४६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १३ दशमलव ३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा ग...