अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

२७ जेठ,बुटवल । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ तारिकेमा बिहीबार बिहान लु १ च ६१६८ नम्बरको जिप दुर्घटना हुँदा जीपका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । ढिकुराबाट डिभर्नातर्फ जाँदै गरेको जीप बिहीबार […]

सम्बन्धित सामग्री

जिप दुर्घटना हुँदा बैतडीमा चालकको मृत्यु

बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन्। डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से१ज ८१६ नम्बरको जिप पाटन नगरपालिका-१० डंसेलीमा गएराति दुर्घटनामा परेको हो। चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५०…

जिप दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् । डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से१ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो । चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५० मिटर […]

बैतडीमा जिप दुर्घटना, चालकको मृत्यु

बैतडी, मंसिर २३ । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। चालक डडेल्धुराको नवर्दुगा गाँउपालिका–५ उकालीका ३५ वर्षीय तेजबहादुर साँउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आज बिहान ४ः३० बजे से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका १० डंसेली भन्ने स्थानमा दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ। सडकबाट जिप अन्दाजी १५० […]

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

२३ मंसिर, धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन नगरपालिका-१० डंसेलीमा से१ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा चालक डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउदको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको छ । जिपमा चालकबाहेक अरु […]

डोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

जाजरकोटः डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज बिहान जिप दुर्घटना चालकको मृत्यु भएको छ। सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे १ च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। चालक डाँगी डाँडीबागाका बासिन्दा भएको खुलेको छ।

डोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका–९ डाँगीवाडामा आज शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुकपानीबाट डाँगीवाडातर्फ जाँदै गरेको भे १ च १६११ नम्बरको जिप दुर्घटना हुँदा स्थानीय ३५ वर्षीय पुर्ण प्रसाद डाँगीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल दुनैमा मृत्यु भएको प्रहरीले जनाएको छ । […]

ठूलीभेरीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

डोल्पा – डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा जिप दुर्घटना चालकको मृत्यु भएको छ । सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगी रहेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए । डाँगी डाँडीबागाका बासिन्दा हुन् ।

बझाङमा जिप दुर्घटना, चालकको मृत्यु

बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ भाडेबजारमा बुधबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा छबिसपाथीभेरा गाउँपालिका–३ बामन डाँडाका ५० वर्षीय जयबहादुर सार्की रहेका छन् । आज बिहान पौने ७ बजे बामन डाँडाबाट मौरी बजारतर्फ आउँदै गरेको से १ ज ६७३ नम्बरको जिप सडकबाट अन्दाजी ४ सय मिटर तल सेती नदीमा खसेको थियो ।  जिपमा चालक मात्र सवार रहेको प्रहरी चौकी मटेलाले जनाएको छ ।

तनहुँमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ– तनहुँमा आइतबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका-१ तालघरेमा बिहान ३ बजे जिप दुर्घटना हुँदा म्याग्दे गाउँपालिका-६ का ५३ वर्षीय हरिबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए। उनका अनुसार दमौलीबाट घासीकुँवातर्फ जाँदै गरेको ग ३ च ३७७८ नम्बरको जिप अनियन्त्रित भएर […]

कालिकोटमा जिप दुर्घटना, चालकको मृत्यु

सुर्खेत । कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चालकको मृत्यु हुनुका साथै ११ जना घाइतेको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । दुर्घटनामा परी गाडी चालक सान्नीत्रिवेणी–१ का विक्रम गिरी भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । घाइते हुनेमा रास्कोट नगरपालिका–९ का नरपति लुवार, लक्ष्मी बराल, […] The post कालिकोटमा जिप दुर्घटना, चालकको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.