बैतडी, मंसिर २३ । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। चालक डडेल्धुराको नवर्दुगा गाँउपालिका–५ उकालीका ३५ वर्षीय तेजबहादुर साँउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आज बिहान ४ः३० बजे से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका १० डंसेली भन्ने स्थानमा दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ। सडकबाट जिप अन्दाजी १५० […]