सुर्खेत । कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चालकको मृत्यु हुनुका साथै ११ जना घाइतेको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । दुर्घटनामा परी गाडी चालक सान्नीत्रिवेणी–१ का विक्रम गिरी भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । घाइते हुनेमा रास्कोट नगरपालिका–९ का नरपति लुवार, लक्ष्मी बराल, […]
The post कालिकोटमा जिप दुर्घटना, चालकको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.