काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका–९ डाँगीवाडामा आज शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुकपानीबाट डाँगीवाडातर्फ जाँदै गरेको भे १ च १६११ नम्बरको जिप दुर्घटना हुँदा स्थानीय ३५ वर्षीय पुर्ण प्रसाद डाँगीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल दुनैमा मृत्यु भएको प्रहरीले जनाएको छ । […]