तनहुँ– तनहुँमा आइतबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका-१ तालघरेमा बिहान ३ बजे जिप दुर्घटना हुँदा म्याग्दे गाउँपालिका-६ का ५३ वर्षीय हरिबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए। उनका अनुसार दमौलीबाट घासीकुँवातर्फ जाँदै गरेको ग ३ च ३७७८ नम्बरको जिप अनियन्त्रित भएर […]