त्रिविले एक वर्षसम्म सार्वजनिक गरेन स्नातक पहिलो वर्षको नतिजा

काठमाडौँ। २०७८ साउनमा भएको स्नातक प्रथम वर्षको परीक्षाको नतिजा त्रिभुवन विश्वविद्यालयले अझै सार्वजनिक गरेको छैन । नतिजा सार्वजनिक नहुँदा विद्यार्थी अन्योलमा परेका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने नतिजा सार्वजनिक हुने क्रममा रहेको र कतिपय विषयको सार्वजनिक हुन थालेको बताए । उनले भने, ‘कतिपय विषयको सार्वजनिक भइरहेका छन् । सम्भवतः साउन महिनाभित्र सार्वजनिक भइसक्छन् […]

सम्बन्धित सामग्री

३ वर्षे स्नातक तह लागू हुन समय लाग्छ : उपकुलपति बराल

१८ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बरालले स्नातक तह यसै वर्ष तीन वर्षे बनाउन सम्भव नहुने बताएका छन् । बरालले उपकुलपति पद बहाली हुँदा मानविकी तथा व्यवस्थापन संकाय चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउने घोषणा गरेका थिए । उपकुलपतिको घोषणाले यी संकायहरुमा अध्ययनरत विद्यार्थीहरुलाई यही वर्षदेखि तीन वर्षे हुने हो वा अर्को […]

इन्जिनियरिङ स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

२१ कात्तिक, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान, डीनको कार्यालयले स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । संस्थानले शैक्षिक वर्ष २०८०/०८१ को लागि स्नातक (बी.ई, बी.आर्क) तहको सूचना प्रविधिको आधारमा कम्प्युटर विधि मार्फत सञ्चालित भर्ना प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । संस्थानले प्रकाशित नतिजालाई आधार मानी केन्द्रिकृत भर्ना अनुगमन समितिले प्रकाशित गर्ने कार्य […]

‘चार वर्षे स्नातक विद्यार्थीलाई बोझ’

तीन वर्षे स्नातक कार्यक्रमलाई विश्व बैंकको इसारामा आर्थिक वर्ष २०७१/७२ देखि चार वर्षे बनाइएको हो।...

‘चार वर्षे स्नातक विद्यार्थीलाई बोझ’

तीन वर्षे स्नातक कार्यक्रमलाई विश्व बैंकको इसारामा आर्थिक वर्ष २०७१/७२ देखि चार वर्षे बनाइएको हो।...

मरिणमा बिहेअघि स्नातक गर्ने छात्रालाई १ लाख

८ जेठ, काठमाडौं। सिन्धुलीको मरिण गाउँपालिकाले विहेअघि स्नातक उतीर्ण गरेका ५ छात्रालाई जनही एक लाख रुपैयाँ दिएको छ । बालविवाह न्युनीकरण गर्न यस्तो योजना ल्याएको पालिकाका शिक्षा सहायक यज्ञ श्रेष्ठले बताए । ‘स्नातक उत्तीर्ण गर्दासम्म कम्तीमा २० वर्ष पूरा हुन्छ भन्ने अपेक्षा स्वरुप योजना ल्याइएको हो’ उनले भने । पालिकाको यस्तो योजनाले छात्रालाई माथिल्लो तह […]

स्नातक र स्नातकोत्तरका विद्यार्थीले ९० दिन स्वयमसेवा गर्नुपर्ने

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा शिक्षा क्षेत्रमा विद्यार्थीले स्वयमसेवा गर्नुपर्ने अवधारणा अघि सारेको छ। सरकारले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले ३ महिना स्थानीय तहमा स्वयमसेवा गराउने धारणा राखेको छ।संघीय संसदको संयुक्त बैठकमा आइतबार आर्थिक वर्ष ०७९/८० का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्राविधिक विषयमा स्नातक र अन्य विषयका स्नातकोत्तर पढ्ने विद्यार्थीलाई ९० दिनसम्म स्वयमसेवा गराइने बताएका हुन्।उनले स्थानीय तहको योजना निर्मा

सरकारले प्रत्येक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक जनशक्ति खटाइने

काठमाडौँ । सरकारले प्रत्येक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक गरेका जनशक्ति खटाउने भएको छ । कृषिको उत्पादकत्व बढाउने लक्ष्य हासिल गर्न आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत सरकारले हरेक स्थानीय तहमा स्नातक जनशक्ति र प्रत्येक वडामा कृषि प्राविधिकको प्रबन्ध गर्ने उद्घोष गरेको हो। कृषि उत्पादकत्व बढाउन प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गर्ने, कृषि […]

बाराको पचरौतामा स्नातक उत्तीर्ण महिलालाई ५१ हजार भत्ता

बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिलालाई रु ५१ हजार भत्ता दिने भएको छ ।  नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण  महिलालाई रु ५१ हजार भत्ता दिने उल्लेख छ । छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले  आर्थिक वर्ष २०७८/०७९ देखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको नगरप्रमुख रमेश यादवले जानकारी दिए ।नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समूहले स्वागत गरेको छ । महिलाको स्वाभिमानलाई अगाडि

स्नातक उत्तीर्ण महिलालाई रु ५१ हजार भत्ता

बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिलालाई रु ५१ हजार भत्ता दिने भएको छ ।  नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण  महिलालाई रु ५१ हजार भत्ता दिने उल्लेख छ । छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले  आर्थिक वर्ष २०७८÷०७९ देखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको नगरप्रमुख रमेश यादवले जानकारी दिए ।     नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समूहले स्वागत गरेको छ । महिलाको स्वाभिमानलाई...