मरिणमा बिहेअघि स्नातक गर्ने छात्रालाई १ लाख

८ जेठ, काठमाडौं। सिन्धुलीको मरिण गाउँपालिकाले विहेअघि स्नातक उतीर्ण गरेका ५ छात्रालाई जनही एक लाख रुपैयाँ दिएको छ । बालविवाह न्युनीकरण गर्न यस्तो योजना ल्याएको पालिकाका शिक्षा सहायक यज्ञ श्रेष्ठले बताए । ‘स्नातक उत्तीर्ण गर्दासम्म कम्तीमा २० वर्ष पूरा हुन्छ भन्ने अपेक्षा स्वरुप योजना ल्याइएको हो’ उनले भने । पालिकाको यस्तो योजनाले छात्रालाई माथिल्लो तह […]

सम्बन्धित सामग्री

बिहेअघि स्नातक उत्तीर्ण छात्रालाई १ लाख

मरिण गाउँपालिकाले बालविवाहलाई न्यूनीकरण गर्न नगद तथा साइकल वितरण अभियान थालेको छ । पालिकाले विवाहअघि नै स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई १ लाख रुपैयाँ र एसईईपछि कक्षा ११ मा भर्ना हुने छात्रालाई साइकल दिन सुरु गरेको हो ।

विवाहअघि स्नातक गर्ने छात्रालाई एक लाख

सिन्धुलीको मरिण गाउँपालिकाले बालविवाह न्यूनीकरण गर्न नगद तथा साइकल सहयोग कार्यक्रम ल्याएको छ। पालिकाले चालू आर्थिक वर्ष २०७९÷८० देखि कार्यान्वयन गर्ने गरी विवाह नगर्दै स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई नगद एक लाख रुपियाँ र एसईईपछि कक्षा ११ मा भर्ना हुने छात्रालाई साइकल सहयोग गर्ने कार्यक्रम ल्याएको हो।

स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई गाउँपालिकाले एक लाख दिने

सिन्धुली । मरिण गाउँपालिकाले स्नातक तह उत्तीर्ण गर्ने छात्राहरुलाई नगद एक लाख दिने भएको छ । छात्राहरुलाई पढाइ मा उत्प्रेरणा दिन विवाह गर्नु अगावै स्नातक तह उतीर्ण गर्नेलाई जनही नगद एक लाख रुपैयाँ दिने निर्णय गरेको गाउपालिकाले जनाएको छ । मरिण पालिकामा प्राथमिक कक्षाहरुमा अध्ययनरत हुँदै विवाह गर्ने चलन बढी देखिएकाले विवाह गर्नु अगावै स्नातक […]

मरिण गाउँपालिकाले स्नातक उत्तीर्ण गर्ने छात्रालाई १ लाख रुपैयाँ दिने

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उत्तीर्ण गर्ने छात्राहरुलाई १ लाख रुपैयाँ दिने भएको छ । छात्राहरुलाई पढाईमा उत्प्रेरणा दिनका लागि विवाह गर्नु अगाडि नै स्नातक तह उतीर्ण गर्नेलाई जनही १ लाख रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । साेही गाउँपालिकामा प्राथमिक विद्यालयमा अध्ययनरत हुँदै विवाह गर्ने प्रचलन बढी देखिएकाे छ । जसले […]

मरिण गाउँपालिकाले स्नातक तह उतीर्ण गर्ने छात्रालाई जनही एकलाख नगद दिने

छात्राहरुलाई पढाइमा उत्प्रेरणा दिन विवाह गर्नु अगावै स्नातक तह(ब्याजलर) उतीर्ण गर्नेलाई जनही नगद एक लाख दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले जानकारी दिए।...

क्याम्पसमा छात्रालाई दुर्व्यवहार गर्ने दुई कर्मचारी निलम्बित

हेटौँडा : परीक्षा दिन पुगेका दुई छात्रामाथि दुर्व्यवहार भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि हेटौँडा क्याम्पसले दुईजना कार्यालय सहयोगीलाई निलम्बन गरेको छ।हेटौँडा क्याम्पसमा बसेको सर्वपक्षीय बैठकले ४ बुँदे सहमति गर्दै दुई कर्मचारीलाई निलम्बन गर्ने सहमति गरेको हो। स्नातक तह दोश्रो वर्षको परीक्षा दिन पुगेका दुई जना छात्रामाथि ‘चिट’ लुकाएको भन्दै क्याम्पसका कर्मचारीले भित्री वस्त्र समेत खोल्न लगाएको भन्दै बुधबार बिहान विद्यार्थीहरुले क्याम्पसमा तोडफोड गरेको थिए।पीड

हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड

४ साउन, हेटौंडा । मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् । अहिले […]

स्नातक उत्तीर्ण गर्ने छात्रालाई बाराको पचरौता नगरपालिकाले रु ५१ हजार भत्ता दिने

कलैया – बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु ५१ हजार भत्ता दिने भएको छ। नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु ५१ हजार भत्ता दिने उल्लेख छ। छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले आर्थिक वर्ष […]