बागमती प्रदेशसभामा दुई विधेयक दर्ता

बागमती प्रदेशसभा सचिवालयमा बुधवार प्रदेश सरकारका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएको छ।

सम्बन्धित सामग्री

३४ वटा कानुन एकैसाथ संशोधन गर्दै बागमती प्रदेश

प्रदेश सरकार स्थापना भएको करिब साढे २ वर्षको अवधिमा बनाइएका कतिपय कानुनहरु कार्यान्वयनमा समस्या भएपछि बागमती प्रदेश सरकारले एकमुष्ठ रुपमा कानुन संशोधन गर्न लागेको छ । सरकारले एकमुष्ठ रुपमा ३४ वटा कानुन संशोधन गर्नेगरी शुक्रबारको प्रदेशसभा बैठकमा विधेयक दर्ता गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले ३४ वटा कानुन संशोधन गर्ने गरी केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा दर्ता गराएका हुन् ।

'गाँजा विधेयकमाथि छलफल नगरे अनशन बस्छु' : केशव स्थापित

हेटौंडा : सांसद् केशव स्थापितले​ बागमती प्रदेशसभामा दर्ता भएको 'गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक' छलफलमा नल्याए अनशन बस्ने चेतावनी दिएका छन्। बागमती प्रदेश सरकारका पूर्व भौतिक मन्त्रीसमेत रहेका स्थापितले मंगलबार पत्रकार सम्मेलन गर्दै सभामुखले विधेयकलाई सदनमा छलफल नगरेकाले अब गर्नुपर्ने...