बागमती प्रदेशसभाका सदस्यलाई शपथ

मकवानपुर– बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका नवनिर्वाचित एक सय नौ प्रदेशसभा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । हेटौँडास्थित बागमती प्रदेशसभामा १२ जना सदस्यले नेवारी र तीन जना सदस्यले तामाङ भाषामा शपथग्रहण गरेका छन् । ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले बागमती प्रदेश प्रमुख यादचन्द्र शर्मासमक्ष हिजो शपथ लिएका थिए । बागमती प्रदेशसभामा […]

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा: पुस १७ गते प्रदेशसभाको बैठक बोलाउन आह्वान

काठमाडौं । बागमती प्रदेश प्रदेशसभा सचिवालयद्वारा आज आयोजना गरिएको सर्वदलीय बैठकले यही पुस १७ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आह्वान गर्न बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयलाई आग्रह गर्ने सर्वसम्मतिले निर्णय गरेको छ । बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माद्वारा प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानालाई यही पुस १३ गते दिनको २ बजे शपथ गराउने गरी कार्यसूची राखेको बागमती […]

बागमती प्रदेश : पुस ८ गतेका लागि सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशसभा सचिवालयले सांसदहरुको शपथ ग्रहणको तयारीलाई तीव्रता दिएको छ । निर्वाचन आयोगले बागमती प्रदेशसभाका लागि निर्वाचित सांसदहरुको अन्तिम मत परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरेसँगै सचिवालय सांसदहरुको शपथमा जुटेको हो ।आयोगले गत शनिबार निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाएसँगै सचिवालय सांसदहरुको सपथ ग्रहण तथा प्रदेशसभा सञ्चालनको तयारीमा जुटेको हो ।संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा सञ्चालनका लागि आवश्यक प्रक्रियालाई तीव्रता