प्रशिक्षक महर्जनको स्वीकारोक्ति : अट्याकिङमा कमजोरी भयो, कीर्गिस्तानको अब्जर्वेसन् : बंगलादेशको भन्दा नेपालको खेल ‘क्विकर’

काठमाडौं : थ्री नेशन्स सिरिज अन्तर्गत आज सम्पन्न खेलमा नेपालले कीर्गिस्तानको यू-२३ टोलीसँग गोलरहित बराबरी खेल्यो। अधिकांश समय बल आफ्नो पक्षमा राखेको नेपालले केही राम्रा अवसरहरु पनि बनाएको थियो, यद्यपि त्यसमा नेपाल चुक्न पुग्यो। आजको बराबरीको प्रत्यक्ष फाइदा पुग्यो बंगलादेशलाई। र, बंगलादेश फाइनलमा स्थान सुरक्षित गर्दा नेपालले भने फाइनल प्रवेशका…

सम्बन्धित सामग्री

बंगलादेशको राष्ट्रिय फुटबल टोली नेपालमा

काठमाडाैँ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली गयराति नेपाल आइपुगेका छन् । बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघका पदाधिकारीले स्वागत गरेका थिए । नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल हुनेछ । बंगलादेशले बिहीबार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा बंगलादेश १–० ले विजयी भएको थियो ।

नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौं । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले आज बंगलादेशको सामना गर्ने भएको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा  नेपाल र बंगलादेशबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । लगातार तीन खेलमा हार व्यहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । समूह 'बी' मा रहेको नेपाल अंक विहीन रहदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ ।  तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ  ।

नेपालले बंगलादेशसँग असोजमा मैत्रीपूर्ण खेल खेल्ने

२६ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी असोजमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले असोज ११ गते नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेल हुने निर्णय भएको जनाएको छ । बैठकमा सहभागी सदस्यले असोज ११ गते खेल हुने जानकारी दिए । फिफा डेमा […]

यु १८ महिला साफ फुटबल: बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौँ – भारतमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले बिहीबार बंगलादेशको सामना गर्दैछ। जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ। बंगलादेश तुलनात्मक रुपमा नेपालभन्दा बलियो रहेको छ। यद्यपि प्रीति राईको कप्तानीमा रहेको नेपाल पहिलो जीतको खोजीमा छ। नेपाल पहिलो खेलमा आयोजक भारतसँग ७-० अन्तरले पराजित भएकाे थियाे। यता बंगलादेशसमेत पहिलो […]

यू-१९ एसिया कप : नेपालले आज बंगलादेशको सामना गर्दै

९ पुस, काठमाडौं । युएईमा भइरहेको प्रतियोगिता एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शारजहा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले यू-१९ एसिया कपमा अहिलेसम्म बंगलादेशलाई हराउन सकेको छैन । […]

साफ च्याम्पियन्सीप : फाइनल पुग्न नेपालले आज बंगलादेशको सामना गर्दै

काठमाडौं : साफ च्याम्पियन्सीपमा आज नेपालले लिग चरणको अन्तिम खेल खेल्दैछ। नेपाली समय अनुसार दिउँसो ४: ४५ नेपालले बंगलादेशको सामना गर्दैछ। फाइनल प्रवेशका लागि नेपालले आजको खेलमा बराबरीमात्रै गरेपनि पुग्छ। आजको खेल जितेमा नेपाल स्वत: फाइनलमा प्रवेश गर्नेछ। आजै राति ९: ४५ मा भारत र माल्दिभ्स पनि भिड्दैछ। फाइनलमा स्थान पक्का…

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली र बंगलादेशले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले २–१ को जित निकालेको थियो । डेब्यु खेलमै सविता रानामगर र प्रीति राईको नेपालको लागि गोल गरेकी थिइन् । नेपालले बंगलादेशसँग […] The post नेपाल र बंगलादेशको बराबरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाल र बंगलादेशका महिला राष्ट्रिय फुटबल टोलीको पहिलो मैत्रिपूर्ण खेल आज

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोली र बंगलादेशको महिला राष्ट्रिय फुटबल टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल बिहीबार हुँदैछ। यो खेल दशरथ रंगशालामा हुने छ। खेलको प्रत्यक्ष प्रशारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रशारण हुने छ। यी दुई टोलीबीच दुई वटा मैत्रिपूर्ण खेल हुँदै छन्। दोस्रो खेल आइतबार हुने छ। खेल साँझ ५ बजे सुरु हुने […]

महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्री खेल खेल्ने

दुबै खेल काठमाडौंको दशरथ रंगशालामा हुने भएको छ । मैत्री खेलका लागि बंगलादेशको टोली सोमबार नेपाल आउने भएको छ ।