नेपाल र बंगलादेशका महिला राष्ट्रिय फुटबल टोलीको पहिलो मैत्रिपूर्ण खेल आज

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोली र बंगलादेशको महिला राष्ट्रिय फुटबल टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल बिहीबार हुँदैछ। यो खेल दशरथ रंगशालामा हुने छ। खेलको प्रत्यक्ष प्रशारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रशारण हुने छ। यी दुई टोलीबीच दुई वटा मैत्रिपूर्ण खेल हुँदै छन्। दोस्रो खेल आइतबार हुने छ। खेल साँझ ५ बजे सुरु हुने […]