महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्री खेल खेल्ने

दुबै खेल काठमाडौंको दशरथ रंगशालामा हुने भएको छ । मैत्री खेलका लागि बंगलादेशको टोली सोमबार नेपाल आउने भएको छ ।

सम्बन्धित सामग्री

ऐतिहासिक उपलब्धि नजिक नेपाली राष्ट्रिय महिला फुटबल टोली

साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा पहिलोपटक सहभागिता जनाएको नेपालले उपाधिका लागि आज राति जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणमा कुनै पनि खेल नहारी फाइनल पुगेका दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ । पहिलोपटक वाफको प्रतियोगितामा सहभागी नेपालले अहिलेसम्म भएका ७ मध्ये …

बंगलादेशसँगको सिरिज जितेर फर्कियो महिला फुटबल टिम

१ साउन, काठमाडौं । नेपाली महिला फुटबल टोली बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर स्वदेश फर्किएको छ । १९औं एसियाडको तयारी स्वरूप नेपालले महिला फुटबलमा दक्षिण एशियाको बलियो टोली बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त भ्रमणमा नेपालले पहिलो खेलमा १–१ बराबरीको नतिजा सामना गर्दा दोस्रो खेल टाइब्रेकरमार्पmत ४–२ गोलअन्तरले जित्दै सिरिजको ट्रफी उचाल्यो […]

बंगलादेश जाने महिला फुटबल टोली विदाई

काठमाडौं (हाम्रो खेलकुद)– दुई मैत्रीपूर्ण खेललाई नेपाली महिला राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटल संघ (एन्फा) ले सोमबार विदाई गरेको छ । साफ च्याम्पियनसिपको फाइनलपछि झण्डै दश महिना पछि नेपाल र बंगलादेशको महिला टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको छ । दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई ३–१ ले हराएको थियो । फिफा डेटमा हुन […] The post बंगलादेश जाने महिला फुटबल टोली विदाई first appeared on Hamro Khelkud.

१९ वर्षमुनिको महिला फुटबल टोली आज बङ्ग्लादेश जाँदै

काठमाण्डाै - बङ्ग्लादेशमा हुने १९ वर्षमुनिको साफ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली आज ढाका जाँदैछ । नेपाली टोली दिउँसो पौने दुई बजे ढाका प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । एन्फाले ढाका जाने महिला टोलीलाई हिजो बिदाइ गरेको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा हुनेछ । प्रतियोगितामा नेपालसहित आयोजक बङ्ग्लादेश, भारत, भुटान र श्रीलङ्का सहभागी हुनेछन् । नेपालले आफ्नो पहिलो खेल आयोजक बङ्ग्लादेशसँग डिसेम्बर ११ तारिखमा खेल्नेछ । त्यस्तै दोस्रो खेल श्र...

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्नेछन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह र महासचिव इन्द्रमान तुलाधरलगायतले सोमबार एक कार्यक्रमकबीच बिदाइ गरे । […] The post महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ– एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न नेपाली महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तानका लागि उडेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको थियो । उज्वेकिस्तान प्रस्थान गरेको टोलीमा […]

यस्तो देखियो नेपाल र बंगलादेशबीचको गोलविहीन खेल

काठमाडौं : आइतवार सम्पन्न नेपाली महिला फुटबल टोली र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले केही राम्रा अवसरहरुको सदुपयोग गर्न नसक्दा गोलविहीन बन्न पुगे। खेलको शुरुमा बंगलादेशले दबाब बनाउँदै राम्रो खल प्रस्तुत गरेको थियो। खेलको १० औँ मिनेटमा गोलकिपर अन्जना राना मगरलाई…

नेपाल र बंगलादेशका महिला राष्ट्रिय फुटबल टोलीको पहिलो मैत्रिपूर्ण खेल आज

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोली र बंगलादेशको महिला राष्ट्रिय फुटबल टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल बिहीबार हुँदैछ। यो खेल दशरथ रंगशालामा हुने छ। खेलको प्रत्यक्ष प्रशारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रशारण हुने छ। यी दुई टोलीबीच दुई वटा मैत्रिपूर्ण खेल हुँदै छन्। दोस्रो खेल आइतबार हुने छ। खेल साँझ ५ बजे सुरु हुने […]

मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला फुटबल टोली नेपालमा (भिडियोसहित)

काठमाडौँ– नेपालसँगको मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली आज नेपाल आइपुगेको छ । यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला फुटबल टोली नेपाल आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटिका पदाधिकारीलगायतले स्वागत गरे । उक्त मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ […]

बंगलादेशी महिला फुटबल टोली नेपालमा

नेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली आज सोमबार नेपाल आइपुगेको छ। यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशी महिला फुटबल टोली...