२६ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी असोजमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले असोज ११ गते नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेल हुने निर्णय भएको जनाएको छ । बैठकमा सहभागी सदस्यले असोज ११ गते खेल हुने जानकारी दिए । फिफा डेमा […]