सुर्खेत : राष्ट्रिय उद्धार कार्यक्रम अन्तर्गत हालसम्म ५२८ जना सडकमा बस्दै आएकाहरूको उद्धार भएको छ। मानवसेवा आश्रमले तय गरेको मेची-महाकाली यात्रामा उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएका सबैका लागि खाना, नाना र छानाको व्यवस्थापन आश्रमले नै गरिरहेको छ।
सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणा-२०७८ अन्तर्गत उक्त कार्यक्रम गत पुष ७ गतेबाट शुरु…