तातो जुलुस ज्ञ रातो जुलुस ! काले, नेप्टे-चेप्टे,थेप्चे, ‘हरवा-चरवा’हरूको जुलुस ! अथवा यसो भनौं राष्ट्रिय मूलधारबाट अलग-थलग, दमित, शोषित, उत्पीडित, बहिस्कृत, तिरस्कृतहरूको जुलुस ! भरपेट खाना, एकसरो नाना अनि टाउको लुकाउने छानाका लागि संघर्ष गरिरहेकाहरूको जुलुस ! ‘भाषण हैन खाना दे ! ओत लाग्ने छाना दे !’ उनीहरूनारा लगाइरहेका थिए । सन्देशनेतृत्वको उक्त जुलुस न्यूरोड […]