कर्णाली प्रदेशका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार

खाना, नाना र छानाको माग गर्दै आन्दोलनरत कर्णालीका बादी समुदायको माग र कर्णाली प्रदेश सरकारले गरिरहेको पहलका विषयमा छलफल गर्न आएको राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसहितका अधिकारकर्मीहरुलाई कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले दुर्व्यवहार गरेका हुन् ।

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलद्वारा तीन प्रदेशका प्रमुख पदमुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको छ । सरकारको सिफारिशमा उहाँले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको हो । फागुन २८ गतेको मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसअनुसार राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख हरिशङ्कर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई आज पदमुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सत्ता गठबन्धन बदलिएसंगै …

बागमती प्रदेशका प्रमुख राजमार्गमा ‘टाइम कार्ड’ लागु

चाडपर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरणको उद्देश्यका साथ बागमती प्रदेशका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको छ ।  बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्वका बेला सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीब्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उलंघन समेत बढ्न गई दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको हो । बीपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिले देखिनै टाइम कार्ड लागु भएकोमा मकवानपुर, चितवन,

बागमती प्रदेशका प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण

काठमाडौँ,२१ असार । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम आज दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।उनले आर्थिक वर्ष २०७९÷८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण […]

भारतीय कंग्रेसमा रडाको, पराजयपछि पाँचै प्रदेशका प्रमुख पदमुक्त

नयाँ दिल्ली । हालै सम्पन्न बिधानसभा निर्वाचनमा नमिठो पराजय चाखेपछि भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले पाँचै राज्यका पार्टी प्रमुखहरुलई पदमुक्त गरेकी छिन् । यसलाई नेतृ गान्धीले पार्टी ‘पुनर्गठन’ तर्फको पहिलो कदम भनेकी छिन् । ८ महिनाअघि पन्जाब प्रान्तमा कंग्रेस प्रमुख बनेका नभजोेत सिंह सिन्धुलगायतका कंग्रेस नेतालाई राजीनामा दिन भनिएको छ । ‘राज्य कंग्रेस इकाइहरुको ‘पुनर्गठनलाई सहज […] The post भारतीय कंग्रेसमा रडाको, पराजयपछि पाँचै प्रदेशका प्रमुख पदमुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

सामन्तबादी चिन्तनकै कारण नेपाली समाज पछाडि पर्‍यो- प्रदेशका प्रमुख शेरचन

सामन्तवादी चिन्तनकै कारण नेपाली समाज पछाडि परेको लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बताएका छन् । चीनको ७२ औँ राष्ट्रिय दिवसको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले देश बनाउनेभन्दा पनि सत्तामा कसरी पुग्ने भन्ने प्रवृत्तिले देश पछाडि परेको धारणा व्यक्त गरे । प्रदेश प्रमुख शेरचनले चिनियाँ सहयोगमा स्थापित उद्योगले नेपालको आर्थिक विकासमा सहयोग पुगेको पनि बताए । सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न बज्राचार्यले चिनसँगको छिमेकिपन र सम्बन्...

तीन प्रदेशका प्रमुख हटाउने सरकारको तयारी

काठमाडौँ। सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ। अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश २का राजेश झा, गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका धर्मानन्द यावदलाई हटाउने तयारी भएको हो। सोमबारको मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिएको उच्चस्तरीय स्रोतले बतायो। उनीहरुको ठाउँमा कसलाई नियुक्ति गरियो भन्ने खुलेको छैन। अघिल्लालाई हटाउँदै केपी ओली सरकारले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो।

सातै प्रदेशका प्रमुख फेर्ने तयारी

काठमाडौं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्तिहरु खारेज गर्ने देखि परिवर्तनसम्मको तयारी गरेका छन् । उनले प्रदेश प्रमुखहरु हटाउने तयारी गरेका छन् । सातवटै प्रदेशमा ओलीनिकट प्रदेश प्रमुखहरु छन् । उनीहरुलाई हटाउनका लागि देउवाले तयारी गरेका हुन् । सातवटा प्रदेशमा गठबन्धनका दलहरुसँग छलफल गरी नियुक्तिको तयारीमा देउवा लागेका […]

कर्णाली प्रदेशका प्रमुख र मुख्यमन्त्रीको यस्तो छ गणतन्त्र दिवसको शुभकामना

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले १४ औं गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै यस दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकताको सूत्रमा अझ बलियो गरी बाँध्ने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा प्रदेश प्रमुख कलौनीले भन्नुभएको छ, “नेपालको संविधानले निर्देशित गरेको समाजवादउन्मुख स्वतन्त्र एवम् समृद्ध अर्थतन्त्र निर्माण र उपलब्ध प्राकृतिक …

मुख्य सचिव बैरागीले सातवटै प्रदेशका प्रमुख सचिवलाई दिए निर्देशन

काठमाडौं। मुख्य सचिव शंकरदास बैरागीले आज सातवटै प्रदेशका प्रमुख सचिवहरुसँग भर्चुअल कुराकानी गरी विभिन्न निर्देशन दिएका छन्। देशमा ब्याप्त स्वास्थ्य चुनौती हल गर्न नियन्त्रण तथा उपचारका सबै क्रियाकलापमा जोड दिन उनले निर्देशन दिएका हुन्। समस्या समाधनको लािग स्थानीय तहसँग पूर्ण समन्वय, निर्णय छिटो लिन र सबै पक्षमा सक्रिय भई कार्य गर्न समेत उनले निर्देशन दिए।