विश्वका कैंयन देशहरू आप्.ना उत्पादन निकासीबाट भन्सार राजस्व वृद्धि गर्न तल्लीन छन् । हामी पनि भन्सार राजस्वमा मख्ख छौं तर निकासीबाट होइन, आयातबाट । नाना, खाना, छानाका सामान र खासगरी दैनिकी प्रयोगमा आउने चर्को आयतनको पेट्रोलियम पदार्थको आयातको भन्सार राजस्वबाट हामी उत्साहित भएका छौं । त्यसो त हामी विश्व व्यापार संगठनका सदस्य पनि हौं र […]
The post भन्सारतिर आँखा लगाउँदा appeared first on राजधानी राष्ट्रिय दैनिक.