राष्ट्रिय उद्धार कार्यक्रम : ४ प्रदेशका ५२८ सडक आश्रितहरुका लागि खाना, नाना र छानाको व्यवस्था

सुर्खेत : राष्ट्रिय उद्धार कार्यक्रम अन्तर्गत हालसम्म ५२८ जना सडकमा बस्दै आएकाहरूको उद्धार भएको छ। मानवसेवा आश्रमले तय गरेको मेची-महाकाली यात्रामा उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएका सबैका लागि खाना, नाना र छानाको व्यवस्थापन आश्रमले नै गरिरहेको छ। सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणा-२०७८ अन्तर्गत उक्त कार्यक्रम गत पुष ७ गतेबाट

सम्बन्धित सामग्री

राजधानीमा तनाव छ

तातो जुलुस ज्ञ रातो जुलुस ! काले, नेप्टे-चेप्टे,थेप्चे, ‘हरवा-चरवा’हरूको जुलुस ! अथवा यसो भनौं राष्ट्रिय मूलधारबाट अलग-थलग, दमित, शोषित, उत्पीडित, बहिस्कृत, तिरस्कृतहरूको जुलुस ! भरपेट खाना, एकसरो नाना अनि टाउको लुकाउने छानाका लागि संघर्ष गरिरहेकाहरूको जुलुस ! ‘भाषण हैन खाना दे ! ओत लाग्ने छाना दे !’ उनीहरूनारा लगाइरहेका थिए । सन्देशनेतृत्वको उक्त जुलुस न्यूरोड […]

मिर्गौला फेल भएर आमाको मृत्यु भयाे, बालबालिकाको बिचल्ली

मुगु । निन्याउरो मलिन अनुहार, रुखको हाँगामा फैलिएका पात जस्तै कपाल । न घर, न बार । पानी चुहिने छानो भएको घरमा न खाना छ, न नाना नै । न ओत लाग्ने ठाउँ, न ओढ्ने–ओछ्याउने कपडा नै । यो दृश्य हो, मुगुको छायाँनाथ रारा नगरपालिका– १३ रुघा गाउँको । दुवै मिर्गौला फेल भएर लक्ष्मी रावतको […] The post मिर्गौला फेल भएर आमाको मृत्यु भयाे, बालबालिकाको बिचल्ली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नाना पाटेकर भन्छन्- मनिषा काेइरालालाई देख्दा मुस्किलले आँशु रोक्छु

मुम्बई। ९० को दशकमा अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोइरालाको प्रेमकथा कुनै समय बलिउडमा सबैभन्दा बढी चर्चाको विषय बन्थ्यो । अनस्क्रिन रोमान्स गरिरहँदा उनीहरुको प्रेम त्यो अवस्थामा पुग्यो, जहाँ सायद दुवैलाई मिलन लेखिएको थिएन । मनिषा र नानाको पहिलो भेट फिल्म ‘अग्निसाक्षी’को सेटमा भएको थियो । सन् १९९६ मा रिलिज यो फिल्ममा मनिषाको उमेर […] The post नाना पाटेकर भन्छन्- मनिषा काेइरालालाई देख्दा मुस्किलले आँशु रोक्छु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भोटको मलले फलाएका केही लघुकथा

टिकट– १रामजीवनलाई चुनाव लाग्नु लागेको थियो । राष्ट्रिय अनाम दलको दलित कोटाबाट वडा सदस्यको टिकट पाएपछि उसका खुट्टा भुइँमा थिएनन् । नगरपालिकाको स्विपर पदमा बस्न पनि उसलाई निको लागेन र उसले राजीनामै दिएको थियो ।“वडा सदस्य भएपछि ठाँटै अर्को हुन्छ, अब केको झाडु घोटेर जागिर खानु पर्‍यो” । वाह ! भोट जितेपछि त ‘मिलोमतो’ ‘आमदानी’ ‘पक्की घर’ ‘सुकिलो नाना’ ‘मीठो खाना’ ‘दारूपानी’ ‘सबकुछ’ वाह ! भोट

भन्सारतिर आँखा लगाउँदा

विश्वका कैंयन देशहरू आप्.ना उत्पादन निकासीबाट भन्सार राजस्व वृद्धि गर्न तल्लीन छन् । हामी पनि भन्सार राजस्वमा मख्ख छौं तर निकासीबाट होइन, आयातबाट । नाना, खाना, छानाका सामान र खासगरी दैनिकी प्रयोगमा आउने चर्को आयतनको पेट्रोलियम पदार्थको आयातको भन्सार राजस्वबाट हामी उत्साहित भएका छौं । त्यसो त हामी विश्व व्यापार संगठनका सदस्य पनि हौं र […] The post भन्सारतिर आँखा लगाउँदा appeared first on राजधानी राष्ट्रिय दैनिक.

कर्णाली प्रदेशका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार

खाना, नाना र छानाको माग गर्दै आन्दोलनरत कर्णालीका बादी समुदायको माग र कर्णाली प्रदेश सरकारले गरिरहेको पहलका विषयमा छलफल गर्न आएको राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसहितका अधिकारकर्मीहरुलाई कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले दुर्व्यवहार गरेका हुन् ।