कसैलाई केही फलिपाप भयो भने भनिन्छ, खुदो पल्टियो। तर साँच्चीकै खुदो कसरी पल्टिन्छ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ। उखुको रस पकाएर खुदो बनाउने चलन केही ठाउँमा मात्रै बाँकी छ। कास्की पोखरा महानगरपालिका वडा नम्बर ३२ को मालेपाटन र ढोडबेसींमा अझैसम्म त्यही चलन रहेको छ। अझै पनि खुदो पकाउने चलन हराएको छैन। पोखरा ३२ मालेपाटन र […]