मोतीराम तिमल्सिना। काभ्रे । गाई भैसीलाई खुवाउने दानामा प्रयोग गरिने खुदो ढुवानीकर्ता चालकले चोरी गरी विक्री पछि पानी मिसाउने गरेको तथ्य फेला परेको छ । अधिकांश ट्रक चालकले हरेक ट्रिपमा कम्तिमा एक हजार लिटर भन्दा धेरै खुदो चोरी गरी विक्री गर्ने गरेको प्रहरीलाई बयान दिएका छन् । ‘चिनी उद्योगबाट दाना उद्योगमा प्रयोग गरिने खुदो (मलासिस) […]