गुल्मीको रुरु र छत्रकोटमा २ करोडको खुदो र गुड उत्पादन

२४ फागुन, गुल्मी । गुल्मीको छत्रकोट र रुरुका किशानहरुले गुड खुदो बेचेर मनग्य आम्दान गर्दै आएका छन् । छत्रकोट र रुरुका किसानलाई खुदो र गुडको बनाउन चटारो सुरु भएको छ । यी दुई स्थानीय तहका किसानहरुले उखुबाट बनाएका परिकारबाट करिब २ करोडको खुदो र गुड उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए […]

सम्बन्धित सामग्री

ढोडबेँसी मालेपाटनको खुदो : मागअनुसार पुर्याउनै मुस्किल

गण्डकी, १७ फागुन । प्राचीन कालदेखि नै खुदोले चिनिएको क्षेत्र हो पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन ढोडबेँसी । प्रत्येक वर्षको पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति यहाँको खुदो किन्ने र खाने प्रचलन प्राचीन कालदेखि नै चल्दै आएको थियो । तीन दशक अघिसम्म पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन […]

यसरी पल्टिन्छ खुदो !

कसैलाई केही फलिपाप भयो भने भनिन्छ, खुदो पल्टियो। तर साँच्चीकै खुदो कसरी पल्टिन्छ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ। उखुको रस पकाएर खुदो बनाउने चलन केही ठाउँमा मात्रै बाँकी छ। कास्की पोखरा महानगरपालिका वडा नम्बर ३२ को मालेपाटन र ढोडबेसींमा अझैसम्म त्यही चलन रहेको छ। अझै पनि खुदो पकाउने चलन हराएको छैन। पोखरा ३२ मालेपाटन र […]

यसरी पल्टिन्छ खुदो!

कसैलाई केही फलिफाप भयो भने भनिन्छ, खुदो पल्टियो। तर साँच्चीकै खुदो कसरी पल्टिन्छ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ।...

यसरी पल्टिन्छ खुदो !

१७ पुस, पोखरा । कसैलाई केही फलिपाप भयो भने भनिन्छ, ‘खुदो पल्टियो’ । तर साँच्चिकै खुदो कसरी पल्टिन्छ ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ । खुदो उखुको रसबाट बन्छ । उखु पेलेर निकालिएको रस पकाएर खुदो बनाउने चलन अहिले भने हराउँदै गएको छ । तर कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३२ को मालेपाटन र ढोडबेसीँमा […]

यसरी पल्टिन्छ खुदो !

काठमाडौँ- कसैलाई केही फलिपाप भयो भने भनिन्छ, खुदो पल्टियो । तर साँच्चीकै खुदो कसरी पल्टिन्छ ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ । उखुको रस पकाएर खुदो बनाउने चलन केही ठाउँमा मात्रै बाँकी छ । कास्की पोखरा महानगरपालिका- ३२ को मालेपाटन र ढोडबेसीँमा अझैसम्म त्यही चलन रहेको छ । अझै पनि खुदो पकाउने चलन हराएको छैन । पोखरा- ३२...

यसरी बनाइन्छ खुदो

काठमाडौं : कसैलाई केही फलिपाप भयो भने भनिन्छ, खुदो पल्टियो। तर साँच्चिकै खुदो कसरी पल्टिन्छ ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ।उखुको रस पकाएर खुदो बनाउने चलन केही ठाउँमा मात्रै बाँकी छ। कास्की पोखरा महानगरपालिका–३२ को मालेपाटन र ढोडबेसीँमा खुदो पकाउने चलन हराएको छैन।पोखरा ३२ मालेपाटन र ढोडबेसीँमा पुर्खाका पालादेखि नै उखुखेती हुन्थ्यो। कहिलेदेखि उखुखेती हुन्थ्यो यकिन नरहेको स्थानीय बताउँछन्। मालेपाटन र ढोडबेसीँका करिब ८० परिवारले २०० रोपनीमा उखुखेती गर्दै आएका छन्। त्यही उखु पेल

पाल्पा खस्यौलीको खुदो संस्कृति

गुल्मीमा एउटा प्रसिद्ध उखान छ, ‘दिगाम जानु खुदाको पाहुर ।’ दिगाममा प्रशस्त खुदो उत्पादन हुने हुँदा त्यहाँ खुदोको कोसेलीप्रति रुचि हुँदैन भन्ने अर्थमा यो उखान चलेको हो । स्वादिलो र तागतिलो खुदो खान पाउनु सर्वसाधारणको हैसियतको कुरा थिएन । जसको घरमा हुन्थ्यो, उनीहरू पनि भने जति खान पाउँदैनथे । विशेष अवसरमा विशेष परिकारमा प्रयोग गर्न […] The post पाल्पा खस्यौलीको खुदो संस्कृति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

खुदो चोरेर बिक्री गर्ने चालक पक्राउ

मोतीराम तिमल्सिना। काभ्रे । गाई भैसीलाई खुवाउने दानामा प्रयोग गरिने खुदो ढुवानीकर्ता चालकले चोरी गरी विक्री पछि पानी मिसाउने गरेको तथ्य फेला परेको छ । अधिकांश ट्रक चालकले हरेक ट्रिपमा कम्तिमा एक हजार लिटर भन्दा धेरै खुदो चोरी गरी विक्री गर्ने गरेको प्रहरीलाई बयान दिएका छन् । ‘चिनी उद्योगबाट दाना उद्योगमा प्रयोग गरिने खुदो (मलासिस) […]

कोलबाट खुदो निकाल्ने प्रविधि जोगाउँदै चापाकोटबासी

स्याङ्जा : उखु पेलेर खुदो निकाल्ने परम्परागत घरेलु मेसिन कोल प्रयोग अचेल विस्थापित भैसकेको छ। कृषि क्षेत्रमा आधुनिकीकरण र यान्त्रीकरणले फड्को मारेपनि स्याङ्जाको चापाकोट नगरपालिकाका कृषकहरूले भने कोलबाट खुदो निकाल्ने पेसालाई संरक्षण गरिरहेका छन्। यहाँ अमिलोबाट चुक र उखुबाट खुदो पेल्न कोलको प्रयोग गरिँदै आएको छ। तराई क्षेत्रबाट आयात गरिने रसायन मिसावट भएको खुदोले यहाँको उत्पादनलाई असर गरिरहँदा भने किसानहरू चिन्तित छन्।चापाकोट-१० भुमरीघाटका उखु कृषक ओम प्रसाद भट्टराई  भन्छन