१७ पुस, पोखरा । कसैलाई केही फलिपाप भयो भने भनिन्छ, ‘खुदो पल्टियो’ । तर साँच्चिकै खुदो कसरी पल्टिन्छ ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ । खुदो उखुको रसबाट बन्छ । उखु पेलेर निकालिएको रस पकाएर खुदो बनाउने चलन अहिले भने हराउँदै गएको छ । तर कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३२ को मालेपाटन र ढोडबेसीँमा […]