काठमाडौं (हाम्रो खेलकुद) – नेशनल किक बक्सिङ एसोसिएसन नेपालको आयोजनामा अर्काे साता मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा २० देखि २४ चैतमा हुने छ । यस प्रतियोगिताले देशको विभिन्न कुनाकाप्चामा छरिएर रहेका प्रतिभावान प्रतिभालाई प्रस्फुटन गराउन अवसर प्रदान गरिने विश्वास लिएको आयोजकले […]