चैत २० देखि २४ गतेसम्म ‘मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ’ प्रतियोगिता हुने

काठमाडौं । नेशनल किक बक्सिङ एशोसियसन नेपालको आयोजनामा चैत २० देखि २४ गतेसम्म काठमाडौंमा मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै किक बक्सिङ एशोसियसनले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । प्रतियोगितामा ७ प्रदेश […]