मंगलादेवी स्मृति बक्सिङ प्रतियोगिता : बागमती टिम च्याम्पियन

बागमती प्रदेशले मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । बाग्मती १८ स्वर्ण, ७ रजत र ४४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा दोश्रो भएको एपीएफ क्लबले २ स्वर्ण हात पा¥यो । तेश्रो स्थानको लुम्बिनी प्रदेशले १ स्वर्ण प्राप्त ग¥यो । प्रतियोगिताको पुरुषमा बागमतीका मनोज राणा मगर तथा महिलामा एपीएफकी निशा विक उत्कृष्ट खेलाडी घोषित भए ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगि

सम्बन्धित सामग्री

एनएसकेए कराते जेठ १० देखि, १५ औं पटक पनि च्याम्पियन हुने दाउमा नेपाल

काठमाडौं । जेठ १० देखि १३ गतेसम्म १५औं एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिप तथा बागमती प्रदेश ओपन कराते च्याम्पियनसिप आयोजना हुने भएको छ। प्रतियोगिता नेपाल सोतोकान कराते संघले आयोजना गरेको हो। नेपाल लगायत ६ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा कुल आठ सय खेलाडीको सहभागिता रहनेछ । कुल ३२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, […]

यू–१६ राष्ट्रिय क्रिकेट : कोशी प्रदेश च्याम्पियन

धनगढी : कोशी प्रदेश धनगढीमा जारी ‘एनआइबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’को च्याम्पियन बनेको छ।स्थानीय फाप्ला क्रिकेट मैदानमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा बागमती प्रदेशलाई ३५ रनले पराजित गर्दै कोशी प्रतियोगिताको च्याम्पियन बनेको हो।प्रतियोगिताको विजेता बनेसँगै कोशी प्रदेशले ट्रफी र नगद २ लाख प्राप्त गरेको छ। उपविजेता बनेको बागमती प्रदेशले ट्रफीसहित नगद १ लाख प्राप्त गरेको छ।टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले वर्षाका कारण घटाइएको २५ ओ

मुख्यमन्त्री कप फेन्सिङमा बाग्मती च्याम्पियन

काठमाडौं । कैलालीको धनगढीमा आयोजित फेन्सिङको इपी इभेन्टमा गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक कास्य पदक जितेर तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुग्ंयाएको छ। दुईदिने प्रतियोगितामा बाग्मती प्रदेश च्याम्पियन हुँदा सशस्त्र प्रहरी बल भने दोस्रो स्थानमा रह्यो। बाग्मतीले एक स्वर्ण, दुई रजत र एक कांस्य जित्दा सशस्त्रले एक स्वर्ण एक रजत र दुई कास्य […]

जिम्न्यास्टिकमा आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत जिम्न्याष्टिकमा कुल २९ पदक सहित त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । आठौं महिला राष्ट्रिय जिम्न्याष्टिक तथा २०औं पुरुष राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगिता समेत रहेको नवौंमा आर्मीले १४ स्वर्ण, ५ रजत र १० वटा कास्य पदक सहित कुल २९ पदकका साथ च्याम्पियन बनेको हो । बागमती प्रदेशले […]

टेनिसमा आर्मी च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा नेपाली सेना चार स्वर्ण सहित दस पदक जितेर टिम च्याम्पियन बनेको छ । यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्धितीय बन्न सफल भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन […]

टेनिसमा आर्मी च्याम्पियन, अभिलाषालाई ४ स्वर्ण

३ कात्तिक, पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा विभागीय टोली त्रिभुवन आर्मी ४ स्वर्ण सहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ । गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्यसहित पाँच पदक जितेर दोस्रो भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक […]

राजर्षि जनक कप उपाधिका लागि पिप्ले र मच्छिन्द्र भिड्दै

छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेलमा पिप्ले युवा क्लब हेटौडा र मच्छिन्द्र फुटबल क्लब काठमाडौं मैदानमा उत्रिँदै छन् । सर्लाहीको बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने  फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन पिप्ले र ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र भिड्न लागेका हुन् ।आइतबार दुवै टोली उपाधि आफ्नो पोल्टामा पार्ने दाउमा छन् । प्रतियोगिता पहिला आयोजकको तर्फबाट आयोजित प्रि–म्याच कन्फ्रेन्समार्फत दुवै टाेलीले आफ्नो दाबेदार

बागमती प्रदेश खेलकुद : चितवन च्याम्पियन

१३ चैत, काठमाडौं । चितवन जिल्लाले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको प्रतियोगिताको दोस्रो स्थान काठमाडौं र तेस्रो स्थान ललितपुरले हात पारे । […]