वीर गणेशमान सिंह स्मृती किक बक्सिङ सुरु

ललितपुर (हाम्रो खेलकुद) – हरिसिद्धी उसु क्वानका सुरज श्रेष्ठ वीर गणेशमान सिंह स्मृति पाँचौ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुषतर्फ ५० केजी तौल समूहको क्वार्टरफाइनलमा पुगेका छन् । सुरजले मकवानपुरका सोमलाल स्याङतानलाई हराउँदै अन्तिम आठमा पुगेका थिए । सुजनले सेमिफाइनलमा ठेचो डोजोका प्रसन्न राईसँग प्रतिस्पर्धाा गर्नेछन् । त्रिभुवन आर्मी क्लका धमेन्द्र रामले एपिएफका संगम बिकेलाई […] The post वीर गणेशमान सिंह स्मृती किक बक्सिङ सुरु first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

गणेशमान किक बक्सिङमा एपिएफ टिम च्याम्पियन

ललितपुर : शसस्त्र प्रहरी बलको एपिएफ क्लबले वीर गणेशमान सिंह स्मृति पाचौँ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको टिम च्याम्पियन भएको छ । जिल्ला खेलकुद विकास समिति ललितपुर र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नम्बर ११ चापागाउँको प्याङगाउँ चौरमा सम्पन्न प्रतियोगितामा एपिएफले ४ स्वर्ण ४ रजत र ४ काँस्य पदक जितेको छ । टिम च्याम्पियन भएसँगै एपिएफले १ लाख नगदसमेत पाएको छ।कुल १३ इभेन्ट्समा भएको प्रतिस्पर्धामा ३ स्वर्ण १ रजत र ४ कास्यसहित नेपाली सेनाको

एपिएफ टिम च्याम्पियन, सुष्मा र सागर उत्कृष्ट खेलाडी

ललितपुर (हाम्रो खेलकुद) – विभागिय एपिएफ वीर गणेशमान सिंह स्मृति पाँचौ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । जिल्ला खेलकुद विकास समिती ललितपुर र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नम्बर ११ चापागाउँको प्याङगाउँ चौरमा शनिबार सम्पन्न प्रतियोगितामा समान ४ स्वर्ण, रजत र कास्य पदकका साथ एपिएफ च्याम्पियन […] The post एपिएफ टिम च्याम्पियन, सुष्मा र सागर उत्कृष्ट खेलाडी first appeared on हाम्रो खेलकुद.

गणेशमान किक बक्सिङ : क्वार्टरफाइनलका खेल सम्पन्न

ललितपुर : आकर्षक नगद पुरस्कार राशिको वीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा क्वार्टरफाइनलका खेल सम्पन्न भएको छ। जिल्ला खेलकुद विकास समिति ललितपुर र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिका– ११ चापागाउँको प्याङगाउँ चौरमा जारी प्रतियोगितामा शनिबार सेमिफाइनल र फाइनलका खेल हुनेछन्। शुक्रबार सम्पन्न खेलमा ५५ केजी तौल समूहमा नेपाली सेनाको वर्चस्व रह्यो। सेनाकी सपना आलेले पाटन किक बक्सिङकी सपना तामाङलाई हराउँदै सेम

राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने

ललितपुर किक बक्सिङ सङ्घ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा राजधानीमा पाँचौँ गणेशमान सिंह खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ । आगामी भदौ २१ देखि २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता गोदावरी नगरपालिका–११ प्याङगाउँस्थित खेलमैदानमा सञ्चालन हुने आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र …

खुला किक बक्सिङ प्रतियोगितामा आर्मी च्याम्पियन

काठमाडौं। नेपाल आर्मी वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, ३ रजत र ६ कांस्य जित्यो । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण जितेको एपीएफ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको रेज फिट्नेसले १ स्वर्ण र १ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार हात पारे । ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको प्रतियोगिताको पुरुषमा ...

राष्ट्रिय किक बक्सिङ : साग पदक विजेता मंगलप्रसाद सेमिफाइनलमा

एपीएफका मंगलप्रसाद थारु वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

राष्ट्रिय किक बक्सिङ : मुवाँथाइका कविन अन्तिम आठमा

नेपाल राष्ट्रिय मुवाँथाइका कविन देशार वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ५० केजीमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

किक बक्सिङ आजदेखि

ठूलो नगद पुरस्कार राशिको वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ बिहीबारदेखि ललितपुर चापागाउँमा हुने भएको छ ।

गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिङ अर्को महिना

काठमाडौं : ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता माघ २ गतेदेखि हुने भएको छ। प्रतियोगितामा विभिन्न १२ टिमका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष विनोद महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। कराते, उसु, बक्सिङ, तेक्वान्दो,