चितवन – भरतपुर महानगरपालिका–१ स्थित सतनचुली सामुदायिक वनको बीचमा ठिमुरा रिसोर्ट सञ्चालनमा आएको छ। रिसोर्टको दुईतर्फ वन छ भने एकातर्फ त्रिशूली नदी छ। एकान्त ठाउँमा चार वर्ष लगाएर निर्माण गरिएको यो रिसोर्ट ढुंगैढुंगाले बनेको छ। पाँच बिघा जमिनमध्ये आधा भागमा रिसोर्ट छ भने बाँकीमा फार्म हाउस बनाइँदै छ। पर्यटन क्षेत्रका अनुभवी र विज्ञले नभएर हाडजोर्नी […]