एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटरमा सिफारिस गरिएको समयभन्दा बढी समय बिताउने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले साना बालबालिकालाई दैनिक ३० मिनेटभन्दा कम समय डिजिटल स्क्रिन प्रयोग गर्न सिफारिस गरेको छ । श्रीलंकाको स्वास्थ्य मन्त्रालयका सचिव अनिल जयसिङ्गेले सिफारिस गरिएको समयभन्दा बढी […]
न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन् । नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५:०० बजेदेखि ६:०० बजेको बीचमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । वक्ताहरूको निर्धारित क्रम अनुसार यो समय केही अगाडि वा पछाडि हुन सक्ने जानकारी दिइएको छ । प्रधानमन्त्री शाहले गर्ने सम्बोधनको प्रत्यक्ष प्रसारण यूएन वेब टीभीमार्फत हेर्न […]
संस्थाका अनुसार ११ जना बन्दीको मुद्दा तामाङ र राईको मुद्दासँग मिल्दोजुल्दो छ। उनीहरूलाई राजधानी थिम्पु नजिकैको चेमगाङ जेलको ‘राष्ट्रविरोधी शाखा’ र दुर्गम सैन्य जेल रबुनामा राखिएको बताइएको छ।
८ असोज, काठमाडौं । सरकारले स्वास्थ्यकर्मीमाथि हातपात गरी जरिबाना तिरेर उम्किने कानुनी व्यवस्था बदल्ने तयारी गरेको छ । स्वास्थ्यकर्मीलाई कुटपिट वा शारीरिक चोट पुर्याउनेलाई पाँच वर्षसम्म जेल हाल्ने गरी कानुन संशोधन गर्न विधेयक अघि बढाइएको …