काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा अत्यन्त व्यवस्थित, मर्यादित र तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ । बडादशैंलाई ध्यानमा राखेर मतगणना कार्यलाई छिटो र प्रभावकारी बनाउन आज पनि औसतमा २५ वटा समूह बनाएर विभिन्न पदहरूको गणना एकसाथ अघि बढाएको […]
दसैंलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन्। पोखरा महानगरपालिका–१ सिमपानी र वडा–२५ हेमजामा बिक्रीका लागि हाटबजार सञ्चालन गरिएको छ। महानगरको पशु सेवा शाखाका अनुसार हाटबजारमा च्याङ्ग्रा प्रतिकिलो एक हजार २५० रुपैयाँसम्म र भेडा प्रतिकिलो ७०० रुपैयाँमा बिक्री भइरहेका छन्। शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट […]
काठमाडौँ । श्रम संस्कृति पार्टीका नेता सुधन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई सांसद पदबाट मार्गप्रशस्त गरेर नयाँ राजनीतिक संस्कारको उदाहरण बन्न सुझाव दिएका छन्। सांसद सुनारसँग सम्बन्धित विवादास्पद अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै किरातीले सार्वजनिक पदमा रहने व्यक्तिले नागरिकको भरोसा र नैतिकताको सम्मान गर्नुपर्ने बताएका हुन्। किरातीले सांसद […]
उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध गराएको छ । दसैँजस्ता ठूला चाडपर्वमा आर्थिक अभावका कारण खुसी साट्न समेत कठिन हुने अति विपन्न सदा (मुसहर) समुदायलाई प्रतिपरिवार तीन हजार रुपैयाँका दरले दसैँ खर्च उपलब्ध गराएको हो । नगरपालिकाले स्थानीय सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत नगरभित्र स्थायी बसोबास गर्ने २२८ मुसहर परिवारलाई दसैँ खर्च उपलब्ध […]
२७ असोज, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको करोडौं ठगीकै शैलीमा अहिले इजरायल पठाउने भन्दै ठगी भएको खुलेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा भुटानी शरणार्थी …