२३ माघ, पोखरा । आधुनिक पोखराको ‘लाइफलाइन’का रुपमा मानिएको पोखराको न्युरोड बनाउन ०३२ सालमा नेपालमै पहिलोपल्ट जग्गा अधिग्रहण सुरु भयो । जग्गाधनीसँग जग्गा लिएर न्युरोड बन्यो र सँगसँगै सडकवरिपरि बजार विस्तार भयो । पोखराको नयाँ सहरका रुपमा न्युरोडलाई विकास गर्न त थालियो । तर, त्यहाँ आवश्यकताबमोजिम पूर्वाधारका कमी थिए । अन्य पूर्वाधारजस्तै न्युरोडमा फिल्म हलको […]