नुवाकोटः दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ। अदालतले विभिन्न मुद्दाको कैद लगत ३७ वर्ष तोके पनि लामाले अधिकतम तोकिएको कैद भुक्तान गरे पुग्छ।
जिल्ला न्यायाधीश लोकजङ्ग