काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाइजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्। मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आमजनतामा सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन्। कम्पनीको १८औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले […]