काठमाडौं : सरकारले त्रिभुवन विमानस्थल परिसरमा गरिदै आएको कोभिड-१९ परीक्षणको शुल्क घटाउन निर्देशन दिएको छ। वैदेशिक रोजगारीमा जानेहरूका लागि गरिने कोभिड परीक्षण शुल्क महंगो भएको भन्दै चौतर्फी आलोचना भएसँगै सरकारले घटाउन निर्देशन दिएको हो। विमानस्थलमा कोभिड परीक्षण गर्दा १ हजार २ सयभन्दा बढी शुल्क नलिन सरकारले स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। रोजगारीको खोजीमा विदेशिनेलाई विमानस्थलमा कोभिड परीक्षण गर्दा २ हजार सम्म लिने गरिएकाे छ। त्यसलाई व्यवस्थित बनाउन स्वास्थ्य संस्