फाईभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाईभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् । कम्पनीको १८ औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले फोरजी आयोजना र मध्य पहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग न

सम्बन्धित सामग्री

दिगो र सन्तुलित विकासको परीक्षण गरेर मात्र विधेयक दर्ता गर्न निर्देशन

काठमाडौं : राष्ट्रियसभको दिगो विकास तथा सुशासन समितिले सुशासन, दिगो विकास एवं सन्तुलित विकासको प्रत्याभूति हुने गरी व्यवस्था रहे/नरहेको परीक्षण गरेर मात्र विधेयक दर्ता प्रक्रिया अघि बढाउने व्यवस्था गर्न संघीय संसद् सचिवालयलाई निर्देशन दिने भएको छ।सिंहदरबारमा आज भएको समितिको बैठकले संघीय संसदमा पेश हुने विधेयकको प्रावधानमा नयाँ एवं संशोधन विधेयकका मस्यौदा गर्दा सुशासन र दिगो एवं सन्तुलित विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनेसमेत निर्णय गरेको छ।&lsq

विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन सरकारको निर्देशन

काठमाडौं : सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान परीक्षण गरे/नगरेको अनुगमन गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।‘आन्तरिक उडानमा रहेका विमानको प्राविधिक पक्षको परीक्षण अनिवार्य गर्ने व्यवस्थाले हवाई दुर्घटना कम गर्न सघाउ पुग्ने हाम्रो अपेक्षा छ’, बैठकका नि

सुपारीको डिएनए परीक्षण गरेर मात्र आयात, निर्यात गर्न निर्देशन

नेपालबाट विदेश निर्यात हुने सुपारीको डिएनए परीक्षण गर्नुपर्ने भएको छ।शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशन दिएको हो।...

फाइभजी परीक्षण तत्काल सुरु गर्न टेलिकमलाई निर्देशन

सरकारले नेपाल टेलिकमलाई तत्काल फाइभजी परीक्षण सुरु गर्न निर्देशन दिएको छ । टेलिकमको १८ औं वार्षिकोत्सव समारोहमा शनिबार सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तत्काल फाइभजी परीक्षण सुरु गर्न टेलिकमलाई निर्देशन दिएका हुन् । कार्यक्रममा मन्त्री कार्कीले फाइभजी सहित एलटीई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न […]

फाइजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाइजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्। मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आमजनतामा सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन्। कम्पनीको १८औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले […]

विमानस्थलमा कोभिड परीक्षण शुल्क १२ सय बढी नलिन निर्देशन

काठमाडौं :  सरकारले त्रिभुवन विमानस्थल परिसरमा गरिदै आएको कोभिड-१९ परीक्षणको शुल्क घटाउन निर्देशन दिएको छ। वैदेशिक रोजगारीमा जानेहरूका लागि गरिने कोभिड परीक्षण शुल्क महंगो भएको भन्दै चौतर्फी आलोचना भएसँगै सरकारले घटाउन निर्देशन दिएको हो। विमानस्थलमा कोभिड परीक्षण गर्दा १ हजार २ सयभन्दा बढी शुल्क नलिन सरकारले स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। रोजगारीको खोजीमा विदेशिनेलाई विमानस्थलमा कोभिड परीक्षण गर्दा २ हजार सम्म लिने गरिएकाे छ। त्यसलाई व्यवस्थित बनाउन स्वास्थ्य संस्

नेपाललाई ट्रान्जिट बनाउने गरी आएका विदेशीको कोरोना परीक्षण नगर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिचयपत्र बिना पीसीआर परीक्षण गर्ने प्रयोगशालाहरूलाई कारबाही गर्ने भएको छ ।नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनै पनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न प्रयोगशालाहरूलाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ  । नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै पीसीआर परीक्षण गर्न पनि प्रयोगशालालाई मन्त्रालयले आग्रह गरेको छ । कोभिड– १९ को परीक्षण निर्देशिका २

नेपालमा ट्रान्जिट परेर आएका विदेशीको पीसीआर परीक्षण नगर्न सरकारको निर्देशन

काठमाडौं : नेपालमा कोरोना परीक्षण गर्न मात्रै आएका वा नेपाललाई ट्रान्जिट बनाएर आएकाहरुको कुनै पनि परीक्षण नगर्न सरकारले निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै परीक्षण गर्न मात्रै आएका वा नेपाललाई ट्रान्जिट बनाएर आएका विदेशी नागरिकहरुको  कुनै पनि परीक्षण नगर्न सबै प्रयोशालाहरुलाई निर्देशन दिएको हो।विदेशी नागरिकको कोरोना परीक्षण रोक्न नसक्दा संक्रमण झन फैलने भन्दै मन्त्रालयले कोभिड-१९ को प्रयोगशाला परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड १९ को परीक्षणकाे