दिगो र सन्तुलित विकासको परीक्षण गरेर मात्र विधेयक दर्ता गर्न निर्देशन

काठमाडौं : राष्ट्रियसभको दिगो विकास तथा सुशासन समितिले सुशासन, दिगो विकास एवं सन्तुलित विकासको प्रत्याभूति हुने गरी व्यवस्था रहे/नरहेको परीक्षण गरेर मात्र विधेयक दर्ता प्रक्रिया अघि बढाउने व्यवस्था गर्न संघीय संसद् सचिवालयलाई निर्देशन दिने भएको छ।सिंहदरबारमा आज भएको समितिको बैठकले संघीय संसदमा पेश हुने विधेयकको प्रावधानमा नयाँ एवं संशोधन विधेयकका मस्यौदा गर्दा सुशासन र दिगो एवं सन्तुलित विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनेसमेत निर्णय गरेको छ।&lsq